दिनेश रैदास्, दाङ ।
अखिल (छैठौं) गढवा गाउँपालिका वडा नं १ कोे इकाई भेला सम्पन्न भएको छ।
Advertisement
भेलाले प्रमिला योगीको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरेको छ।
जसको उपाध्यक्षमा रविन अधिकारी, सचिव अविनाश सुवेदी, सहसचिव भाषिका जीएम र कोषाध्यक्ष सन्देश शर्मा चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरूमा आयुष योगी, योगेश दर्लामी, सीतल महतरा, सन्तोष नेपाली, ग्रिसमा एमसी र वर्ष सुनार रहनुभएको छ।