• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह नवाशहरको बाह्रौँ नगर सम्मेलन


  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे (भारत) ।
    भारत पन्जाब नवाशहरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बाह्रौँ नगर सम्मेलन सेप्टेम्बर ६, २०२४ का दिन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले करतल ध्वनिमा ब्यानर खोलेर उद्घाटन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

    अध्यक्षमा रसाइली
    केन्द्रीय सदस्य दिनेश खड्काले घोषणा गर्नुभएअनुसार सम्मेलनले १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित २१ सदस्यीय नगर समिति चयन गरेको छ ।

    समितिको अध्यक्षमा तुलबहादुर रसाइली, उपाध्यक्षमा गङ्गादेवी रसाइली, सचिवमा गङ्गाबहादुर शेर्पाली, सहसचिवमा शङ्कर शर्मा र कोषाध्यक्षमा गङ्गुराम शेर्पाली रहनुभएको छ ।

    त्यसैगरी, सदस्यहरूमा शान्ता शर्मा, विष्णु श्रीपाली, पार्वती रसाइली, सुनिता श्रीपाली ॅए’, कमला हरमेल, थमनबहादुर छन्त्याल, सुनिता श्रीपाली ॅबी’ र अमर बहादुर रहनु भएको छ ।

    सम्मेलनले वैकल्पिक सदस्यमा कमला श्रीपाली, दुर्गाबहादुर रसाइली, सीमा श्रीपाली, इन्दु श्रीपालीलाई तथा सल्लाहकारमा विक्रम विक र रामकुमार गुरुङ रहनुभएको छ ।

    महिला संयोजक श्रीपाली
    सम्मेलनले विष्णु श्रीपाली संयोजक रहनुभएको ११ सदस्यीय महिला नगर विभाग गठन गरेको छ ।

    समितिको सदस्यहरूमा शान्ता शर्मा, पार्वती रसाइली, सुनिता श्रीपाली ॅए’, सुनिता श्रीपाली ॅबी’, गङ्गादेवी रसाइली, कमला श्रीपाली, सीमा श्रीपाली, कमला हरमेल, इन्दु श्रीपाली र आरती छन्त्याल रहनुभएको छ ।

    सम्मेलनमा मूल प्रवाह क्षेत्रीय सदस्य तुलबहादुर रसाइली, महिला सदस्यहरू गङ्गादेवी र पार्वती रसाइली, जनजाति विभागका बिलबहादुर गुरुङ, रक्तिम विभागका विजय घर्तीमगर, रोपड नगरका नारायण सापकोटालगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रम शान्ता शर्माको अध्यक्षतामा तथा विक्रम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.