• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चर्खी दादरी, भिवानी र लुधियानामा मूल प्रवाहले मनायो तीज


  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • खिमराज चालीसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर विभाग चर्खी दादरीको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम आयोजना गरिएको छ ।

    Advertisement

    महिला विभागकी संयोजक निशा केसीको अध्यक्षता तथा मूल प्रवाह चर्खी दादरीका सचिव कृष्ण बिकको सञ्चालनमा अघि बढेको कार्यक्रममा उपाध्यक्ष लालसिंह बिकले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा सर्वप्रथम सहिदहरूप्रति एक मिनेट मौन धारण गरिएको थियो उक्त कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय समितिका प्रतिनिधि मोहनसिंह विकले मोमबत्ती बालेर उद्घाटन गर्नुभएको थियो।

    उहाँले उद्घाटन भाषण गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले परम्परागत रूपमा मनाइँदै आएका चाडपर्वहरूलाई सामाजिक तरिकाले मनाउँदै आएको र समाजमा भएका अन्धविश्वास रुढीवाद को विरुद्ध संघर्ष गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय महिला विभागकी सदस्य हस्तुदेवी विक, मूल प्रवाह चर्खी दादरीका अध्यक्ष कवीर विकले पनि कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

    भिवानी
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर विभाग भिवानीद्वारा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ ।

    महिला नगर विभागकी संयोजक उर्मिला कोपिलाको अध्यक्षता, बिमला जिसीको सञ्चालन र अमित्रा विकको स्वागतबाट अगाडि बढेको कार्यक्रममा सहिदको सम्मानप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह पश्चिम उत्तर क्षेत्रीय समितिका सदस्य गोवर्धन विकले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    उद्घाटन मन्तव्यमा उहाँले महिलाहरू शिक्षित नहुनाको कारण नै महिलाहरू माथि थिचोमिचो हुने बताउँदै मूल प्रवाले आफ्नो स्थापना कालदेखि नै श्रमजीवी जनतालाई सचेत गराउने कार्यमा निरन्तर पहल गर्दै आइरहेको बताउनुभयो ।

    आजको कार्यक्रमले पनि महिलाहरूलाई जागरुक गराउनमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नुभयो ।

    यसैगरी कार्यक्रममा बोल्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय समितिका सल्लाहकार डिलबहादुर भट्टराईले श्रमजीवी वर्गमाथि हुने थिचोमिचोको विरुद्ध एकता समाजको झण्डामुनि गोलबद्ध हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मूल प्रवाह नगर समिति भिवानीका संस्थापक सदस्य वीरबहादुर कोपिला र नगर समितिका उपाध्यक्ष जामनसिंह विकले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।

    लुधियाना
    यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना महिला नगर विभागको आयोजनामा तीजी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    कार्यक्रमको उदघाटन मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडेलले गर्नु भएको थियो ।

    समारोहमा मूल प्रवाह केन्द्रीय सल्लाहकार राज कुमार शाही, क्षेत्रीय सदस्य अर्जुन कार्की, क्षेत्रीय महिला सदस्य दिपा चन्द, फोकलप्वाइन्ट नगरका हरि केसी, चेत मान आले, लोकनाथ शर्मा, मोहन केसी, बिनीराम पुरी, सांस्कृतिक विभागका गोबिन्द परियार, मान बहादुर थापा, महिला सदस्य कमला परिवार, गिता सुनार, यम कला, सांस्कृतिक सदस्य हिक्मत परियार, जनजाति विभागका देविराम थापा, विद्यार्थी विभागका उमेश पुरी लगाएतको आथित्यता रहेको थियो ।

    मिना दर्लामीको अध्यक्षता तथा बसन्तीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत बिमला अधिकारीले गर्नु भएको थियो ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.