• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह जम्मुको प्रथम नगर सम्मेलन, अध्यक्षमा राम बहादुर गुरुङ

"महिला विभागमा अस्मिता, सांस्कृतिकमा पुष्पा "

  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ (भारत) ।
    भारतको जम्मुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    शुक्रवार (६ सेप्टेम्बर २०२४) सम्पन्न सम्मेलनले रामबहादुर गुरुङको अध्यक्षतामा १७ पूर्ण, ५ वैकल्पिक र ५ सल्लाहकार गरी २७ सदस्यीय नगर समिति चयन गरेको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आथित्यतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो।

    नेता बगालेले नवनिर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो । जसको उपाध्यक्षमा ओम प्रकाश गौतम, सचिववमा मेघ गुरुङ, सहसचिवमा राजकुमार र कोषाध्यक्षमा किरण गुरुङ रहनु भएको छ।

    त्यसैगरी सदस्यहरूमा क्रमशः माया गुरुङ, हिमान्शु गुरुङ, शशिराम घर्ती, शक्ति बुढा मगर, यमि मगर, दिपक कुँवर, हिमा घर्ती, रेशमा थापा, अस्मिता थापा, पार्वती देवी, लक्ष्मी थापा र सन्तोष विक रहनु भएको छ।

    यसैगरी वैकल्पिक सदस्यहरुमा अमित गुरुङ, खुम बहादुर खत्री, दिपक कुमार, अमित गुरुङ रहनुभएको छ भने एकस्थान रिक्त राखिएको छ।

    सैगरी सल्लाहकारमा सुजल गुरुङ, कमला सुनार, जीवन मगर, यम केसी र मिठे बहादुर कुँवर रहनु भएको छ।

    महिला विभाग
    मूल प्रवाहका केन्द्रीय परिषद सदस्य राम बहादुर गुरुङले १३ सदस्यीय महिला विभाग घोषणा गर्नुभयो । जसको संयोजक अस्मिता थापा रहनु भएको छ भने सदस्यहरूमा माया गुरुङ, कमला देवी, हेमा देवी, लक्ष्मी, कमला विक, सुनिता थापा, यमि थापा, पार्वती, रेशमा थापा, लक्ष्मी घर्तीमगर र सन्जान घर्ती रहनु भएको छ।

    सांस्कृतिक विभाग
    सम्मेलनले १३ सदस्यीय सांस्कृतिक विभाग गठन गरेको छ । जस्को संयोजक पुष्पा र सदस्यहरुमा माया गुरुङ, सुर्ती, विष्णा, रोशनी, खुश्बु, संजना, मनिषा, संजना घर्ती, सपना, लक्ष्मी र सोनिया रहनु भएको छ।

    राम बहादुर गुरुङको सञ्चालन तथा मेघ गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत राजु कुमारले गर्नु भएको थियो । बिच बिचमा साँस्कृतिक टोलीद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा कलाकारहरूलाइ सम्मान पनि गरिएको थियो ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.