• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हैदरावाद, चन्डिगढ, अम्बाला र हिसारमा तिजी कार्यक्रम


  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, रामप्रसाद पौडेल ।

    Advertisement

    नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको चन्डिगढ, अम्बाला, हिसार, हैदरावादलगायत भारतभरि प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ ।

    सेप्टेम्बर ६, २०२४ तदनुसार २०८१ भदौ २१ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएका हुन् ।

    हैदरावाद

    हैदरावादमा मूल प्रवाहको मध्यदक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा तिजी कार्यक्रम सम्पन्न भएको छ ।

    केन्द्रीय सदस्य फूलबिना पौडेलको प्रमुख आतिथ्य र महासचिव प्रेम पौडेलको विशिष्ट आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय सदस्य कृष्णबहादुर थापा, भूतपूर्व केन्द्रीय सदस्य खिमबहादुर विक, केन्द्रीय प्रतिनिधि रतनसिंह विक, क्षेत्रीय सचिव तिलक राना, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य राजु दुलाल, गङ्गा कडायत, मध्य नगर समितिका उपाध्यक्ष थानबहादुर क्षेत्री, उत्तर नगर समितिका अध्यक्ष मोहनलाल शर्मा, सदस्य सूर्यबहादुर थापा, दक्षिण नगर समितिका अध्यक्ष वीरबहादुर विक, रक्तिम केन्द्रीय विभागकी माया थापा, क्षेत्रीय संयोजक कृष्णकुमारी विक, मध्य नगर महिला विभागकी गुमा राना र उत्तर नगर महिला विभागी बिजुला शर्माको पनि आतिथ्य रहेको थियो ।

    विभागकी संयोजक पुष्पा पौडेलको अध्यक्षता, सीता थापाको सञ्चालन र सविता पौडेलको स्वागत मन्तव्यसँगै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा विभिन्न एरिया समिति, मध्य नगर विभाग, उत्तर नगर विभाग, क्षेत्रीय विभाग र रक्तिम विभागद्वारा प्रगतिशील गित र नृत्य प्रस्तुत गरिएको थियो ।

    चन्डिगढ

    चन्डिगढमा मूल पूवाहको कार्यक्रम केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उहाँले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेल, क्षेत्रीय सदस्य जुना चालिसे र तेजबहादुर रोका, महिला क्षेत्रीय सदस्य सीमा खडका, नगर समितिका अध्यक्ष मानबहादुर केसी, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य नारायण आचार्य, नगर सदस्य धमन थापा, रक्तिम विभागका लीला विक, समता विभागका दुर्गा विकलगायतको आतिथ्य रहेको थियो ।

    जीवा गुरुङको अध्यक्षता तथा जबुना खनालको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा लक्ष्मी अधिकारी र कलाकारले स्वागत गर्नुभएको थियो ।

    अम्बाला

    अम्बालाको प्रगतिशील तिजी कार्यक्रम केन्द्रीय सदस्य खिमराज चालिसेले मैनबत्ती बालेर उद्घाटन गरेसँगै सम्पन्न भएको छ ।

    समारोहलाई क्षेत्रीय सदस्य लक्ष्मण अर्याल र शोभा रसाइली, नगर अध्यक्ष कमल सुवेदी, नगर सदस्य गङ्गाविसन ढकाललगायतले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रम प्रेम रसाइलीको सञ्चालन, अन्जु सुवेदीको अध्यक्षतामा र मैना ढकालको स्वागतसँगै सम्पन्न भएको थियो ।

    हिसार

    हिसारमा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसीको उद्घाटनसँगै तिजी कार्यक्रम सम्पन्न भएको छ ।

    समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरे, क्षेत्रीय सदस्यहरू बाबुराम पोख्रेल, लालबहादुर चुदाली, सुरेश क्षेत्री, ओमप्रकाश तिवारी, क्षेत्रीय महिला विभागकी चन्द्रा सोमरे, नगर समितिका नन्दबहादुर लम्तरी, रक्तिम क्षेत्रीय विभागका योगेन्द्र दर्लामी, जनजाति विभागका मनबहादुर घर्तीमगर, रक्तिम नगर विभागकी दिपा लम्तरी, फतेहाबाद नगर समितिका अध्यक्ष कृष्णप्रसाद खनाल र महिला संयोजक मोनिका जिसीलगायतको आतिथ्य रहेको थियो ।

    कमला बगालेको सञ्चालन तथा सेती रानाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा सीता पोख्रेलले स्वागत गर्नुभएको थियो ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.