शङ्करप्रसाद पोख्रेल, बुटवल
अखिल नेपाल महिला सङ्घ तिलोत्तमाको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
२०८१ भाद्र १२ गते बुधबारका दिन तिलोत्तमाको बनबाटिकमा सो कार्यक्रम सम्पन्न भएको हो।
महिल सङ्घ जिल्ला समितिकी अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, मिरा केसीको सञ्चालन र देवी आचार्यको स्वागतमा अगाडि बढेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसी, र कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले मन्तव्य राख्नुभएको थियो।

उक्त कार्यक्रममा उपस्थित महिलाहरूले नृत्य र गित गाएर आफ्ना बेदनाहरू प्रकट गरेका थिए।
