• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

जनतालाई रोग र भोकबाट बचाउन चार किसान संगठनको ७ बुँदे सुझाव


  •   बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघसहितका चार किसानसंगठनले कोरोना महामारीबाट जनतामा उत्पन्न रोग र भोकबाट बचाउन सरकारलाई ७ बुँदे सुझाव दिएका छन् ।

    Advertisement

    चार किसान संगठनले मंगलबार संयुक्त विज्ञप्ति निकालेर लकडाउनको अबस्थामा श्रमजीवि मजदुर र किसानहरुको जीवन अत्यन्तै कष्टप्रद भएको भन्दै उद्धार र राहतमा ध्यान दिन आग्रह गरेका छन् ।

    अखिल नेपाल किसान महासघ.(अप्पा) का अध्यक्ष भैरबाराज रेग्मी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छः

    ‘विश्वब्यापी कोरोना महामारीका कारण देश लक डाउनमा गएको डेढ महिना बित्न लागेको छ । आवश्यक पूर्वाधार बिना एक्कासी लग डाउन गरिएकोले देशका सम्पूर्ण बिपन्न र श्रमजीवी वर्ग खासगरी असंगठित क्षेत्रका श्रमजीवि मजदुर किसानहरु अत्यन्तै कष्टप्रद जीवन बिताउन बाध्य बनेका छन् । उनीहरुले उचित राहत पाउन सकेका छैनन् । सीमित क्षेत्रमा पक्षपातपूर्ण तरीकाले बितरित राहत पनि गुणस्तरहीन छ । त्यसले गर्दा आबश्यक भोजनको अभावमा न्यून र निश्चित आय बर्गका सम्पूर्ण बिपन्न वर्ग र तिनका परिवार खासगरी बालबालिका, बृद्ध र सुत्केरी महिलाहरु आज अत्यन्तै ठूलो कठिनाईको स्थितिबाट गुज्रिरहेको अबस्था छ ।

    अर्कोतिर किसानहरुको बालीनाली, दूध, तरकारी, कुखुरा ब्यवसाय कृषिजन्य उद्योग सबै अस्तब्यस्त बनेका छन् र तिनले ठूलो नोक्सानी ब्यहोरिइरहेका छन् । तेश्रो कुरा विदेशमा रहेका श्रमिजीवि नेपाली नागरिकहरुले उता काम बन्द भएको र यता घर फर्किन पनि नसकेको अत्यन्तै अप्ठ्यारो स्थिति ब्यहोरिरहेका छन् र दुःख पाइरहेका छन् । चौथो कुरा देशमा आर्थिक गतिबिधी पूरै ठप्प भएकोले आउदा दिनमा ठूलो अनिकाल र अपूर्व मन्दीको स्थितिको असैह्य बोझको मार नेपाली जनतको टाउको माथि पर्न लागेको हुँदा यी सबै कुरालाई मध्यनजर राखेर यस स्थितिमा हामी चार किसान संगठनहरु जनताालई रोग र भोक दुवैबाट जोगाउदै देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन सरकारको गम्भीर ध्यान जाओस् नेपाल र नेपाली बचाउन यी कदम तत्काल चाल्न जोडदार माग गर्दछौंं:

    १. लक डाउनल भाइरस संक्रमण रोकिने होइन, अस्थाईरुपमा फैलिन नदिने र जोगाउने मात्र भएकोले सीमाका आबत जावतमा पूर्ण रोक लगाउन, सुरक्षाका अझ कडा कदम चाल्न र भारत लगायत बिदेशबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा र बिमारीलाई आइसोलेशनमा राख्ने उचित प्रबन्ध गर्न, कोरोना संक्रमणको ट्रेस र टेस्ट गर्न आवश्यक स्वास्थ्य र सुरक्षा सामाग्रीको ततकालै प्रबन्ध गरियोस् तथा परीक्षणको ब्यापक बिस्तार गरियोस् भन्ने जोडदार माग गर्दछौं ।

    २ लक ठाउनमा बसेका सबै बिपन्न परिवारलाई तिनको परिवारका सदस्यको आधारमा आबश्यक गुणस्तरीय राहत निष्पक्षरुपमा प्रदान गरियोस् र पक्षपात गर्ने, गुणस्तरहीन राहत बाढ्ने जो कसैलाई पनि कडा कारबाही गरियोस् ।

    ३.जनतालाई आसन्न भोकमारीबाट जोगाउन कम्तिमा आगामी एक वर्षका लागि आबश्यक अन्नपातको जोगाड र भण्डारण गरियोस् ।

    ४.किसानहरुको तरुन्तै उपयोग गर्नुपर्ने, तरकारी, दुग्धजन्य पदार्थ, तथा माछा मासुजन्य पदार्थको सुरक्षित बिक्री बितरण गर्ने र कोरोना असंक्रमित क्षेत्रमा सुरक्षा साबधानीका नियम पालन गर्दै कृषि कर्म गर्ने ब्यबस्था सिघ्र मिलाइयोस् ।

    ५. विदेशमा रहेका श्रमजीबी नेपालीहरुको सुरक्षित र उचित बसोबास तथा स्वदेश आउन चाहनेहरुका लागि सुरक्षित आगमनको ब्यवस्था गरियोस् ।

    ६.महामारी चलेको र लक डाउन भएको बेलामा समेत भ्रष्टाचार, मूल्यबृद्धि, कालोबजारी र तस्करी गर्ने जो कसैलाई कडा कारबाही गरियोस् र चर्को मूल्य बृद्धि नियन्त्रण गरियोस् ।

    ७ .(क) उपर्युक्त कोरोना सम्बन्धि चिकित्सकीय कार्य छिटो, छरितो र किफायती ढंगले ब्यापकरुपमा अघि बढाउन चिकित्सा बिज्ञहरु र सुरक्षाकर्मी समेतको सशक्त टिम बनाई कार्य सम्पादन र अनुगमन गरियोस् ।

    (ख) प्रभावकारी र उचित राहत बितरण,सुरक्षित किसिमले कृषि तथा गैर कृषि कार्य सुचारु गर्न गराउन बिशेषज्ञहरुको उच्च स्तरीय समूह गठन गरी यसलाई ठोस कार्यान्वयनमा ल्याइयोस् र यसरी देश र जनताको रक्षा गरियोस् ।’

    बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.