• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बारम्बार अपराधमा संलग्न व्यक्तिहरू सुनको सिक्री लुटपाट गर्दा परे पक्राउ

  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने तीनजना व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन् ।

    Advertisement

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ९ घर भइ हाल बनेपा बस्ने वर्ष ३८ को खनक भन्ने अनिल कुमार तामाङ,
    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ भर भइ हाल ललितपुर ग्वार्खो बस्ने वर्ष ३४ को गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ६ घर भइ हाल गौशाला बस्ने वर्ष ३१ को रोहित भन्ने सुरेश तामाङ रहेका छन्।

    प्रहरीका अनुसार गएको साउन २१ गते बिहान अन्दाजी ११ बजेको समयमा जडिबुटीस्थित सिद्धार्थ पेट्रोल पम्पदेखि कमल विनायक भक्तपुर जाने क्रममा रामेछापको सुनपाती गाउँपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने वर्ष ५० की कमला गौतमले घाँटीमा लगाएको सुनको १ तोलाको सिक्री लोकन्थलीको बसस्टपमा अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएका थिए।

    घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहत अपराध शाखा (पीसीसीबी) ठिमी बाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरुलाई भदौ २ गते भक्तपुरको मध्यपुर थिमी–३ कौशलटारबाट पक्राउ गरेको जनाएको छ।

    उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ। पक्राउ परेका व्यक्तिहरु यसअघि पनि विभिन्न मुद्दामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    अनिल कुमार तामाङलाई गत २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेको पाइएको छ भने गणेश लामालाई २०७५ मंसिर २६ गते, २०७६ पुस ७ गते, २०७९ कात्तिक २१ गते र २०८१ साउन ४ गते प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र व्यवहारमा मुद्दा चलेको पाइएको छ।

    यस्तै, सुरेश तामाङलाई २०७८ कात्तिक ७ गते प्रहरी वृत्त बौद्धबाट, २०७८ कात्तिक ३० गते, २०७८ भदौ ८ गते र २०७९ भदौ २६ गते प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरीको रेकर्डमा उल्लेख छ।

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.