• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मूल प्रवाहका गौरवमय ४७ वर्ष

बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

लोकप्रिय समाचार

  • १. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

नृत्य निर्देशक संघको पहिलो राष्ट्रिय भेला पुस २६ र २७ मा


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला गर्ने भएको छ। आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव एवम् प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए।

    Advertisement

    राष्ट्रिय भेला कोसी प्रदेशमा हुने श्रेष्ठले जानकारी दिए। छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको संघका सह–कोषाध्यक्ष केशव कोइरालाले बताए। त्यसैगरी जिल्ला, नगर, गाउँपालिका अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको उनले बताए।

    गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपकुलपती गोरे गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरुले नृत्य सम्बन्धी अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीहरूलाई प्रशिक्षण गराउनु पर्ने बताए।

    संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नेपाल सरकारबाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशै भरका नृत्य निर्देशकहरु एक जुट भई अगाडी बढ्नु पर्ने बताए।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस
    राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज
    प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म
    सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित
    युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ
    मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैङ्गलोरमा मूल प्रवाहको अठचालिसौँ स्थापना दिवस

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      प्रगतिशील देउसीभैलो सुरु, अघाँर्खाचीमा मङ्सिर ४ गतेसम्म

    • ५.
      सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित

    • ६.
      युरोपका १५ देशमा डेटा सेन्टरविरुद्ध प्रदर्शन, एम्स्टर्डममा २०० जना पक्राउ

    • ७.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • ८.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.