• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिमको सैद्धान्तिक प्रशिक्षण कार्यक्रम समापन


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • बुटवल । रक्तिम सांस्कृतिक अभियानको केन्द्र्रीय सैद्धान्तिक प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

    Advertisement

    रुपन्देहीको बुटवलमा २०८१ भदौ १ गतेदेखि सुरु भएको सो कार्यक्रम भदौ २ गते समापन भएको हो ।

    रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता रहेको समापन कार्यक्रमको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा, राजमो महासचिव मनोज भट्ट, राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, प्रदेश समितिका सल्लाहकार सुरेश थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, राजमो रुपन्देही जिल्ला समितिका सदस्य भीमलाल न्यौपानेलगायतका आतिथ्य रहेको थियो ।

    कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट पूर्ण भुजेल र पुष्पा थापाले मन्तव्य राख्नुभएको थियो ।

    देशका विभिन्न जिल्लाबाट करिब ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रक्तिमका महासचिव हेमराज आश्रमले गर्नुभएको थियो ।

    दुई दिनसम्म चलेको यस प्रशिक्षणमा रक्तिम र सांस्कृतिक आन्दोलन, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त, विश्वदृष्टिकोण, प्रगतिशील गीतसङ्गीत, रक्तिमको इतिहास र विधान, राष्ट्रियता, कला र साहित्य, मार्क्सवादी दर्शन, समसामयिक राजनीति, व्यक्तिवाद जस्ता विषयमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

    प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, राजमो महासचिव भट्ट, मुख्य प्रशिक्षक दुर्गानाथ खरेल, राजमो लुम्बिनी प्रदेशका सल्लाहकार थापा, रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढा, महासचिव आश्रमलगायतले प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षण समापनलगत्तै भदौ ३ गते रक्तिम केन्द्रीय समितिको बैठक बसी विभिन्न विषयमा निर्णय गरेको बताइएको छ ।

    ॅनिर्णयमा रक्तिमको मुखपत्र “रक्तिम अभियान” को तेस्रो अङ्क प्रकाशन गर्ने, जिल्लाहरूमा प्रशिक्षण तथा साङ्गठनिक कार्यक्रम सञ्चालन गर्ने, प्रगतिशील देउसीभैलोको तयारी गर्नेलगायत रहेका छन्’ अध्यक्ष बुढाले युगदर्शनसित भन्नुभयो ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.