• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विदेशबाट नेपाली ल्याउने निर्णय स्वागतयोग्य, प्राथमिकता भारतलाई दिऊँः राजमो


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले विदेशस्थित नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन पहल गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउन प्राथमिकता दिन पनि राजमोले आग्रह गरेको छ ।

    Advertisement

    पार्टी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले मंगलबार वक्तव्य प्रकाशित गरी भारतमा सामान्य र निम्न प्रकारका नोकरी गर्ने नेपालीहरुको अवस्था अत्यन्त चिन्ताजनक रहेको भन्दै भारतस्थित नेपाली दूतावास तथा नेपालीहरुका विभिन्न संगठनहरुद्वारा सम्पर्क गरेर कुन ठाउँमा कुन नेपालीहरुको अवस्था अत्यन्त खराब छ ? त्यो छुट्याई प्राथमिकताका आधारमा उनीहरुलाई नेपाल ल्याउन आग्रह गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘विदेशस्थित नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन पहल गर्ने भन्ने सरकारको अभिव्यक्तिलाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । त्यस सन्दर्भमा सर्वप्रथम भारतबाट नेपालीहरुलाई नेपालमा ल्याउने कार्यलाई प्राथमिकता दिनका लागि हामीले सरकारसंग अनुरोध गर्दछौँ ।

    भारतमा सामान्य र निम्न प्रकारका नोकरी गर्ने नेपालीहरुको अवस्था अत्यन्त चिन्ताजनक भएको छ । कोरोना भाइरसका कारणले नोकरी छुटेपछि उनीहरुलाई खान र बस्न पनि धेरै मुस्किल परेको छ र त्यसले गर्दा भोकमरीको अवस्था नै उत्पन्न भएको छ । त्यसकारण उनीहरुलाई नेपालमा ल्याउन पहल गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।

    भारतस्थित नेपाली दुतावास तथा नेपालीहरुका विभिन्न संगठनहरुद्वारा सम्पर्क गरेर कुन ठाउँमा कुन नेपालीहरुको अवस्था अत्यन्त खराब छ रु त्यो छुट्याई प्राथमिकताका आधारमा उनीहरुलाई नेपाल ल्याउन ठोस पहलकदमी गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । अन्यथा भारतमा भोक र रोगले गर्दा ठूलो संख्यामा नेपालीहरु विरामी हुने वा मृत्यु हुने सम्भावनाप्रति पनि हामीले सरकारको ध्यानाकर्षित गराउन चाहान्छौँ ।’

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.