• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एएफसी च्यालेन्ज लिग : भुटानको पारोसँग चर्च ब्वाइज पराजित


  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको लिग च्याम्पियन पारो एफसीसँग पराजित भएको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा भुटानको लिग च्याम्पियन पारो एफसीसँग २–१ गोल अन्तरले पराजित हुँदै एएफसी च्यालेन्ज लिगको प्लेअफबाटै बाहिरियो ।

    पारोले भने एएफसी च्यालेन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएको छ। अघिल्लो सिजन मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको पारो यो पटक भने घरेलु मैदानमा नै चर्च ब्वाइजलाई स्तरब्ध पार्दै अघिल्लो चरणमा पुगेको हो।

    खेलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।

    खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा विलियन ओपुकुको गोल नै पारोका लागि निर्णायक बन्यो।

    खेलको ६७ औँ मिनेटमा विलियन ओपुकुको गोलमा पारो एफसीले अग्रता दोब्बर पार्यो।

    त्यसअघि खेलको ६२ औँ मिनेटमा मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरियो।

    पहिलो हाफको ३८ औँ मिनेटमा लाकेन लिम्बुको गोलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएको थियो। एरिक विष्टको लामो क्रसमा मोसेसको पासमा लाकेनले बललाई पोष्टको जाली चुमाए।
    लगत्तै किंगाको गोलमा पारो बराबरीमा फर्कियो।

    त्यसअघि खेलको नवौँ मिनेटमा पारोका प्रहार पहिलो बारमा लाग्दै फर्कियो। खेलको १० औँ मिनेटमा एरिक विष्टको शसक्त प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा चर्च ब्वाइजले सुरुवाती अग्रता बनाउने मौका गुमायो।

    १३ औँ मिनेटमा आयुष घलानको प्रहार पारोका डिफेन्डरले क्लीयर गरिदिए। खेलको १८ औँ मिनेटमा चर्च ब्वाइजले गोल गरेपनि त्यसअघि नै रेफ्रिले अफसाइडको संकेत गरेका थिए।

    खेलको २४ औँ मिनेटमा पारोका कप्तान केसुके होन्डाको फ्रिकीक चर्च ब्वाइजका डिफेन्डरले क्लीयर गरिदिए। २५ औँ मिनेटमा डिबक्स नजिकैबाट केसुकेको फ्रिकीक चर्च ब्वाइजका खेलाडीले सहजै क्लीयर गरिदिए।

    खेलको ३० औँ मिनेटमा होन्डाको सशक्र फ्रिकीक सेकेण्ड बारमा लागेर फर्किदा पारोले अग्रता बनाउने मौका गुमायो। ३७ औँ मिनेटमा एरिक विष्टको कर्नरमा सनिष श्रेष्ठको हेडर सफल हुन सकेन।

     

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.