• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कम अनुभव, तालिम र अवसरका बाबजुद नेपाली भलिबल टिमको प्रदर्शन सानदार : राजमो


  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कम अनुभव, तालिम र अवसरका बाबजुद नेपाली महिला भलिबल टिमको प्रदर्शन सानदार रहेको ठोकुवा गरेको छ ।

    Advertisement

    २०८१ साउन २३ गते बुधबार काभा भलिबल प्रतियोगितको फाइनलमा पराजय व्यहोरेको सन्दर्भमा राजमोले यस्तो धारणा व्यक्त गरेको हो ।

    राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा आजै जारी प्रेसवक्तव्यमा अहिलेसम्म नेपाली टोलीले खेलेको सानदार प्रदर्शनका लागि बधाई दिँदै आगामी दिनमा उच्चस्तरको सफलताको कामना गरिएको छ ।

    सरकारको तर्फबाट नेपाली खेलाडीलाई कम अवसर उपलब्ध भएको बताउँदै सो वक्तव्यमा खेलकुदको क्षेत्रमा थप बजेट तथा आवश्यक प्रोत्साहन र सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “काठमाडौँको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न काभा महिला भलिबल प्रतियोगितामा नेपाली टिमको पराजय भएकोमा दुःख प्रकट गर्दै उनीहरूले अहिलेसम्म खेलेको सानदार प्रदर्शनका लागि उनीहरूलाई बधाई दिन्छौँ र आउने दिनमा उनीहरूको उच्चस्तरको सफलताको कामना गर्दछौँ ।

    महिला भलिबल टिमको फाइनलमा हार भए पनि त्यस सन्दर्भमा अर्को महत्त्वपूर्ण पक्ष यो हो कि अहिलेसम्म उनीहरूले श्रीलङ्का, भारत र इरान जस्ता अन्तर्राष्ट्रिय स्तरमा स्थापित टिममाथि विजय प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा अत्यन्त तल्लो स्तरमा रहेको, अन्तर्राष्ट्रिय प्रतियोगितामा कम अनुभव प्राप्त र स्वदेशमा समेत कम तालिम र अवसर प्राप्त टोलीले त्यस प्रकारको जुन सफलता प्राप्त गर्‍यो, त्यो कम महत्त्वपूर्ण कुरा होइन । त्यसैले नेपालको भलिबल टिम अभिनन्दनको पात्र छ ।

    यसका लागि हामीले धेरै नै दुःख प्रकट गर्दछौ“ कि नेपालमा खेलाडीको प्रोत्साहन, तालिमसमेतको लागि आवश्यक र उचित अवसर प्राप्त छैन । भलिबल मात्र होइन, नेपालका सबै खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका सबै खेलमा सफलतापूर्वक उच्च प्रशिक्षण गर्नका लागि योजना बनाउन उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नै प्रशिक्षण, सुविधा र अवसर प्रदान गर्नुपर्ने आवश्यकता छ ।

    नेपालका विभिन्न टिमले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनबाट उनीहरूमा उच्च स्तरको क्षमता भएको कुरामा कुनै शङ्का रहन्न तर उनीहरूलाई आवश्यक प्रोत्साहन र सहयोग गर्ने विषयमा सरकारको तर्फबाट नै कमी रहेको छ । त्यसकारण त्यसका लागि हामी सरकारले खेलकुदको विकासका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    अन्तमा, नेपालको महिला भलिबल टिमले काभा भलिबल प्रतियोगितामा गरेको सानदार प्रदर्शनका लागि उनीहरूलाई बधाई दिँदै उनीहरूप्रति उच्च सम्मान प्रकट गर्दछौँ ।”

    बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.