• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

एसीसी महिला क्रिकेट भारतसँग नेपाल ८२ रनले पराजित, समूह चरणबाटै बाहिरियो


  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । महिला एसिया कप २०२४ मा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ। १७९ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको नेपाल ९ विकेट गुमाउँदै ९६ रनमा समेटिएको हो।

    Advertisement

    भारत समूहमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

    नेपालका लागि सर्वाधिक १८ रन सीता राना मगरका नाममा रह्यो। अर्की ओपनर सम्झना खड्का ७ रनमै आउट भइन्।

    कविता कुंवर ६ रनमा आउट हुँदा कप्तान इन्दु बर्माले १४ रन जोडिन्। रुविना क्षेत्री १५ रनमा आउट भइन्। कविता जोशीले खाता नै खोल्न सकिनन् भने डोली भट्ट ५ रनमै पेबेलियन फर्किन्।

    काजल श्रेष्ठ ३ रन जोड्दा आउट भइन्। बिन्दु रावल १७ र सवनम राई १ नटआउट रहे।

    भारतका लागि रेनुका सिंहले एक विकेट लिँदा दिप्ती शर्माले ३ विकेट हात पारिन्। राधा यादव र अरुन्धती रेड्डीले समान २ विकेट हात पारे।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा मात्रै ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।

    भारतका ओपनरले १४ औं ओभरसम्म साझेदारी गरेका थिए।

    १४ औं ओभरको अन्तिम बलमा सीता राना मगरको बलमा दयालन हेमलतालाई रुबिना क्षेत्रीले क्याच आउट गराएकी थिइन्। हेमलताले ५ चौका र एक छक्काको मद्दतमा ४७ रन बनाइन्।

    अर्की ओपनर शफली वर्मा १६ औं ओभरमा सीताकै बलमा विकेट किपरको हातबाट स्टम्पिङ भइन्। वर्माले ४८ बलमा ८१ रन बनाइन्। उनले १२ चौका र एक छक्का प्रहार गरिन्।

    कविताले सजीवन सजनालाई १० रन बनाउँदा एलबीडब्लु धरापमा पारिन्। उनले १२ बलमा मात्रै एक चौका प्रहार गरिन्।

    जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा नटआउट रहिन्।

    यो समूहबाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। युएई जितविहिन बन्दा नेपालले युएईलाई ६ विकेटले हराएको थियो।

    मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.