• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतस्थित नेपालीको हकहितको पक्षमा सङ्घर्षरत छौं : खनाल


  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
  • धनवीर पुनमगर
    रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले आफ्नो सङ्गठन प्रवासी नेपालीको हकहितको पक्षमा सङ्घर्षरत रहेको दाबी गर्नुभएको छ ।

    Advertisement

    जुन २९ र ३० का दिन हिमाचलस्थित रामपुर नगर समितिको छैटौँ सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
    ‘विभिन्न सङ्घसंस्था भएता पनि प्रवासी नेपालीलाई परेको समस्याको बारेमा सङ्घर्ष गर्ने सङ्गठन केवल मूल प्रवाह नै हो’ उहाँको भनाइ थियो ।

    प्रवासी नेपालीको मताधिकारको आन्दोलनमा हामी सक्रिय भएको बताउँदै उहाँले यस खालको सङ्घर्षमा अन्य कुनै सङ्घसंस्था नभएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘नेपाल सरकारले प्रवासी नेपालीले पठाएको रेमिट्यान्सलाई उपयुक्त मान्ने तर उनीहरूको मताधिकारको सवालमा कानमा तेल हाले बसेको अवस्था छ ।

    सम्मेलनमा केन्द्रीय सदस्य नेत्र गुरुङले शुभकामना दिनुभएको थियो भने राज्य समितिको सदस्य बलजित सिंह बाबाको पनि आतिथ्यता रहेको थियो ।

    नगर अध्यक्ष सीताराम बुढाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमको सञ्चालन चिन्ताबहादुर पुनले गर्नुभएको थियो ।
    बन्दशत्र

    उद्घाटन शत्रको समापनसँगै प्रकाश, शक्ति र विमला शाहीको अध्यक्ष मण्डलले बन्दशत्र कार्यक्रम अगाडि बढाएको थियो ।

    ज्युरी एरियाबाट दीपक खत्री, सैन्ज एरियाबाट धनिराम सान्डिल्या, थानेदार एरियाबाट सोहनलाल ओली, दत्तनगर एरियाबाट लालबहादुर र कुमारसैन एरियाबाट नर बहादुरले रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

    सङ्गठात्मक प्रतिवेदन चिन्ताबहादुर पुनले र आर्थिक प्रतिवेदन सीताराम बुढाले प्रस्तुत गर्नुभएको थियो । समितिको आत्मालोचना–आलोचना सम्पन्न गरिएपछि समितिको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन नेत्र गुरुङ, बलजित बाबा र दीपक खत्री रहेकोे निर्वाचन समिति गठन गरिएको थियो ।

    घोषणासभा
    दोस्रो दिन घोषणासभा सम्पन्न भएको छ । घोषणासभापूर्व भराडा रामपुर कुमारसैन दोबाटोबाट कुमारसैन ग्राउन्डसम्म मार्चपास गरिएको थियो । मार्चपासमा सम्मेलनको मूल नारा “प्रवासी नेपालीको मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ   भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्घर्ष गरौँ” सहित गगनभेदी नारा लगाइएको थियो । पिडब्लुडी अफिस कुमारसैन बसअड्डा हुँदै कुमारसैन ग्राउन्डमा पुगी सो सो जुलुस घोषणासभामा परिणत भएको थियोे ।

    गगन ओलीको अध्यक्षता तथा मिथुन सिंहको सञ्चालनमा अघि बढेको घोषणासभामा केन्द्रीय अध्यक्ष खनालको प्रमुख आतिथ्य रहेको थियो ।

    सो अवसरमा केन्द्रीय सदस्य नेत्र गुरुङ, केन्द्रीय सदस्य तथा हिमाचल राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ, केन्द्रीय महिला विभागकी शुष्मा खड्का, अखिल भारत नेपाली विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य श्रीजन बगाले, हिमाचल राज्य समितिका उपाध्यक्ष ठाकुर पन्त, प्रदेश समितिका सचिव भूवन केसी, सदस्य बलजित सिंह बाबा, सुदूर पश्चिमोत्तर क्षेत्रीय सांस्कृतिक विभागकी जमुना गाह, राज्य समितिका सदस्य रतन केसी, रिकाङपियो नगर समितिका उपाध्यक्ष गोपालजङ्ग शाही, भावनगर नगर समितिका हस्तु रोका, स्थानीय

    समाजसेवी रवि गिरीलगायतको आतिथ्य रहेको थियो ।

    सभामा स्वागत मन्तव्य सीताराम बुढाले राख्नुभएको थियो ।

    अध्यक्षमा बुढा
    राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठले घोषणा गर्नुभएको रामपुर नगर समितिको अध्यक्षमा सीताराम बुढा रहनुभएको छ ।

    समितिमा उपाध्यक्ष धनमाली, सचिव सोहनलाल ओली, सहसचिव भावना सिंह र कोषाध्यक्ष चिन्ताबहादुर पुन रहनुभएको थियो ।

    त्यस्तै, सदस्यहरूमा धनीराम सान्डिल्य, राम लाल, गगन ओली, विमला शाही, नरबहादुर, लालबहादुर, कृष्ण माया, प्रकाश, लेखराज, सन्तोष, दीपक घर्ती र करन बुढाथोकी रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा खडक, शेर बहादुर, प्रेम बुढाथोकी, राज कुमार र बिरमा तथा सल्लाहकारहरूमा शक्ति, बोम बहादुर, पार्वती, प्रताप सिंह र दीपक खत्री रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई अतिथिहरूले शुभकामना दिनुभएको थियो ।

    सम्मेलनको अन्तिमसम्म रक्तिम सांस्कृतिक अभियान सुदूर पश्चिमोत्तरका कलाकारले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    सोमबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.