• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गर्मीमा ज्येष्ठ नागरिकलाई छाता


  •   शनिबार, असार १६, २०८१ मा प्रकाशित
  • भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई छाता उपलब्ध गराइएको छ ।

    Advertisement

    वडा कार्यालयको चालु आवको स्वीकृत रु एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई २०८१ असार १५ गते शनिबार छाता प्रदान गरिएको हो ।

    ‘घामपानीका बेला छाता ओढेर गन्तव्यमा जानका लागि र वर्षात्का बेला नागरिक सुरक्षाभत्ता बुझन जाँदा सहजता होस् भनेर ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई यस वर्षको बजेटबाट छाता खरिद गरेर दिएका छौँ’ वडाध्यक्ष अर्जुन साउदले भन्नुभयो– ‘अर्को वर्ष छडी, रेडियो टर्चलाइट दिने योजना छ । गएका वर्षमा न्यानो कपडा, कम्बललगायत ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उपलव्ध गराएका थियौँ ।’

    ज्येष्ठ नागरिक समाजका गहना भएकाले राष्ट्र निर्माणमा उहाँको अहम् भूमिका रहेको चर्चा गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिकलाई पारिवारिक वातावरणमा रमाउने कार्यसँगै माया र हौसला दिनुपर्ने बताउनुभयो ।

    ‘पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिलाई यसअघि ह्विलचेयर घरमै पुगेर प्रदान गरिएका छौँ’ उहाँले भन्नुभयो– ‘ह्विल चेयरको आवश्यकता भएका अरूलाई आउँदो बजेटमा व्यवस्था गरिदिन्छौँ ।’

    वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले पहिले भत्ता बुझ्नकै लागि वडा कार्यालय र नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था थियो ।

    ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले निकै सास्ती खेप्नुपर्दथ्यो । त्यही असुविधालाई ध्यान राखेर टोल टोलमै भत्ता उपलव्ध गराउने, सोही ठाउँमा परिचयपत्र नवीकरण गर्ने कार्यसँगै स्वास्थ्य बिमा निःशुल्क गर्ने व्यवस्था मिलाइएको वडाअध्यक्ष साउदले बताउनुभयो ।

    यो कार्यसँगै भत्ता बुझ्न आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच गरी चिकित्सकीय परामर्श र निःशुल्क औषधि उपलब्ध गराउने कार्य गरिँदै आएको वडाध्यक्ष साउदको भनाइ छ । दृष्टीविहीन करनसिंह साउदले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क प्रदान गर्दै आएको सेवाबाट निकै खुसी रहेको बताउनुभयो ।

    ॅस्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि घरदैलोमै सेवा पाएका छौँ’ उहाँले भन्नुभयो– ‘आत्मनिर्भर बनाउनका लागि आयमूलक तालिम पाइएको छ । न्यानो लुगा, कम्बल, छातालगायतका सामान प्रत्येक वर्ष पाएका छौँ । स्थानीय जनप्रतिनिधि प्रति अपनत्व बढेको छ ।’ (रासस)

    शनिबार, असार १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.