• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

कृषि उत्पादनको सहज बिक्री वितरण गर्ने व्यवस्था मिलाउः किसान महासंघ


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • अखिल नेपाल किसान महासंघले लकडाउनका कारण कृषि उपज सहज रुपमा बजारमा जान नपाउँदा किसानहरु मर्कामा परेको भन्दै बिक्री वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघले प्रेस विज्ञप्ति प्रकाशित गरी कृषिजन्य वस्तुको बिक्री वितरण नहुँदा प्रत्यक्ष रुपमा किसानहरु मर्कामा परेका र ठुलो घाटा व्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम सापकोटाले प्रेसित गर्नुभएको विज्ञप्तिमा लकडाउनका कारण आफ्नो गन्तव्यमा पुग्न भोकभोकै हिँडेका मानिसहरुलाई जहाँ पुगेका छन्, त्यहीँ खाने बस्ने व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छः
    अहिले विश्वव्यापी रुपमा कोभिड–१९ (कोरोना भाइरस) का कारण विश्व नै आतंकित भईरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण त्यसको प्रत्यक्ष असर नेपाली किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री वितरण नहुँदा प्रत्यक्ष रुपमा किसानहरु मर्कामा परेका छन् । जसका कारण किसानहरुले ठुलो घाटा व्यहोर्नु परेको छ । किसानहरु प्रति भएको असहजता प्रति अखिल नेपाल किसान महासंघको ध्यानाकर्र्षण भएको छ ।

    यसै विज्ञप्ति मार्फत अहिलेकोे लकडाउनका कारणले गर्दा किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गर्ने वातवरण सहज बनाउन वा मिलाईदिन अथवा सरकारले आफैँ खरिद गरी किसानलाई सहज वातावरण मिलाईदिन नेपाल सरकारलाई ध्यानाकर्षण गराईन्छ । साथै अहिले लकडाउनले देशको कुना कुनामा रोजी रोटी चलाउनको लागि गएका सबै नेपाली गरिब मजदुरहरु खान नपाई भोक भोकै बाटोमा बिचल्ली भएको समाचार माध्यमबाट आएको हुँदा उनीहरु जुन ठाउँमा छन्, त्यही ठाउँमा खाने बस्ने व्यवस्था मिलाउन नेपाल सरकारको पहिलो दायित्व भएकाले सरकारले छिटो भन्दा छिटो व्यवस्थापन मिलाउन पनि माग गदछौं ।

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.