काठमाडौं । ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ भने ३७३ जना बेपत्ता भएका छन् ।
Advertisement
स्थानीय अधिकारीहररूका अनुसार यसबाट ६७ हजार जनसंख्या प्रभावित भएको छ ।
१० हजार जना विस्थापित भएका छन् ।
बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ । बस्तीहरु डुबानमा परेका छन् । राज्यका ४९७ सहरहररूमध्ये दुई तिहाई बढी प्रभावित भएका छन् ।
सीएनएनका अनुसार २८१ नगर प्रभावित भएको जनाएको छ ।