• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रगतिशील लेखक सङ्घको ७१ औँ परिसंवाद सम्पन्न


  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७१ औँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    दर्शनशास्त्री डा. निमानन्द रिजालको उपस्थितिमा २०८१ बैशाख १४ गते शुक्रबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा ‘उत्पादनको क्रममा नै दर्शनको निर्माण तथा विकास हुँदै जान्छ । त्यही अवधिमा संस्कृतिको निर्माण हुन्छ ।’ दर्शनशास्त्री डा.निमानन्द रिजालले बताए । प्रगतिशील लेखक सङ्घको ७१ औँ परिसंवाद कार्यक्रमको अवसरमा उनले सो धारणा राखेका हुन् ।

    वैशाख १४ गते बागबजारस्थित प्रलेस कार्यालयमा आयोजित कार्यक्रममा डा.रिजालले भने, ‘समाज विकास र दर्शनबाट मानिसको जीवन निर्धारित हुन्छ ।’ उनले अगाडि भने, ‘उत्पादनकै कारण नयाँ नयाँ संस्कृतिमा मानव समाज जोडिँदै गइरहेको हुन्छ ।’

    संस्कृतिको जन्म उत्पादनसँग गाँसिएको हुन्छ भन्दै डा.रिजालले भने, ‘उत्पादनको भौतिक जगत्सँग अन्योन्याश्रित सम्बन्धमा हुन्छ र चेतना पनि भौतिक जगत्सँगको सम्बन्धको उपज हो ।’

    ‘मानवको उत्पत्तिदेखि आजसम्म आइपुग्दा भौतिक जगत् र जीवनबिचको सङ्घर्षबाट विकसित भएको हो । यसलाई हामी विकसित युग भन्छौ ।’ डा.रिजालले भने, ‘यो युग मानव निर्मित रोबोटहरूले भौतिक रूपमा गरिने श्रमलाई विस्थापित गर्दै छ । यसरी औद्योगिक क्रान्ति बढ्दै जाँदा बेरोजगार संस्कृति बढ्दै गएको छ ।’

    ‘उत्पादन आफैमा एउटा दर्शन हो जसलाई हामी उत्पादनको दर्शन भन्छौ जो समस्त प्राणी तथा जगत्सँग जोडिएको हुन्छ ।’

    दर्शनशास्त्री डा.रिजालले भने, ‘उत्पादनको आधार बिना जीवनको अस्तित्व सम्भव हुँदैन । यो उत्पादन पदार्थमा टिकेको हुन्छ । पदार्थ आफैमा सत्यको अंश हो । यसमा गति हुन्छ ।’

    परिसंवाद कार्यक्रममा पूर्व अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, आरसी न्यौपाने, बिजुला रायमाझी, डा.यादव उपाध्याय, डा.बालाकृष्ण अधिकारीले पूरक टिप्पणी गरेका थिए ।

    प्रलेसको सचिवालय सदस्य डा.कौशीला रिसालको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले गरेका थिए भने कार्यक्रमको विषयवस्तुको बारेमा कार्यक्रम संयोजक समीर सिंहले प्रस्ट पारेका थिए ।

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.