• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

स्टेसनरी सामग्री बेच्ने स्कुलमाथि बूढानीलकण्ठ नगरपालिकाको ‘एक्सन’


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले स्टेसनरी सामग्री बेच्ने निजी विद्यालयबाट ती सामग्री जफथ गर्न सुरु गरेको छ । निर्देशन अटेर गरी विद्यार्थीलाई स्कुलबाटै स्टेसनरी सामान बेचेको भन्दै नगरपालिकाले विद्यालयमा छापा मार्न थालेको हो ।

    Advertisement

    आइतबार बूनपा–९ स्थित एकताबस्ती मण्डिखाटारमा रहेको लोयल्टी एकेडेमी, वडा नं १० कपनमा रहेको ड्याफोडिल बोर्डिङ स्कुललगायत केही विद्यालयमा नगरपालिकाको टिमले छापा मारेको छ ।

    त्यसक्रममा लोयल्टी एकेडेमीबाट विद्यार्थीलाई बेच्न तयारी अवस्थामा राखेको १२ सय थान कापी बरामद गरेको नगरपालिककी शिक्षा अधिकृत अनिता खनालले जानकारी दिइन् ।

    अधिकृत खनाललका अनुसार ड्याफोडिल स्कुलमासमेत विद्यार्थीलाई बेच्न ठिक्क पारेको शैक्षिक सामग्री फेला परेको छ । अनुगमन टोलीले ती सामान सिल गरी आफ्नो नियन्त्रणमा लिएको छ ।

    यसअघि आइतबार नै बूढानीलकण्ठ क्षेत्रका स्टेसनरी व्यवसायीले नगरप्रमुख मिठाराम अधिकारीसँग भेट गरी विभिन्न विद्यालयहरूबाटै स्टेसनरी सामग्री बेचबिखन भइरहेकोप्रति ध्यानाकर्षण गराएका थिए ।

    नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रतिनिधि मण्डलले नगरप्रमुखसमक्ष विद्यालयबाट स्टेसनरी सामग्री बिक्री गर्दा एकातिर स्टेसनरी व्यवसाय धराशायी बन्ने अवस्थामा पुगेको र अर्कोतर्फ अभिभावकले चर्को मूल्य तिर्नूपरिरहेको गुनासो गरेका थिए ।

    ‘स्कुलले नै कापी, किताब बेच्दा स्टेसनरी व्यवसाय धरासायी हुन थाल्यो’ महासंघ बागमती प्रदेश सचिव कृष्णप्रसाद न्यौपानेले भने, ‘विद्यार्थीले कम खर्चमा पाउने कापी, किताब चर्को मूल्य लिएर स्कुलबाटै किन्नुपर्ने बाध्यताका कारण अभिभावक मर्कामा परेका छन् । यो शोषण रोकिनुपर्छ ।’

    जवाफमा नगरप्रमुख अधिकारीले व्यवसायीका माग जायज रहेको भन्दै नगर क्षेत्रका स्कुलले स्टेसनरी सामग्री बेचेको पाइएमा कारबाही गर्ने बताएका थिए ।

    यसअघि नगरपालिकाले गत चैत २ गते विद्यालयहरुलाई सर्कुलर गरी स्टेसनरी सामग्री नबेच्न भनेको थियो ।

    संस्थागत विद्यालय सञ्चालन निर्देशिका २०६९ बमोजिम विद्यालयले स्टेसनरी सामान बेचबिखन गर्न पाउँदैनन् ।

    यस्तै, सर्वोच्च अदालतले समेत विद्यालयलाई शैक्षिक सामग्री बेच्न रोक लगाएको छ ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.