• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गृहमन्त्री लामिछानेलाई तुरन्तै हटाई सहकारीपीडितको रकम फिर्ता गर्न मसालको माग


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले गृहमन्त्री रवि लामिछानेलाई तुरन्तै हटाएर सहकारीपीडितको रकम फिर्ता गराउन सरकारसित माग गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० चैत ४ गते आइतबार राती जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो माग गरेको हो ।
    वक्तव्यमा यस खालको आर्थिक अनियमिततामा सामेल व्यक्तिलाई गृहमन्त्री बनाउनु संसदीय कार्यपद्धति र नैतिकतासमेतको विरुद्ध भएको स्मरण गराइएको छ ।

    संसद्मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गृहमन्त्री लामिछानेलाई तुरुन्त हटाउन माग गरेको उल्लेख गर्दै वक्तव्यमा यस सम्बन्धमा नेपाली काङ्ग्रेसले संसद् अवरुद्ध गरेकोमा त्यसप्रति समर्थन जनाइएको छ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :
    “नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सहकारी ठगीको मुद्दामा छानबिन भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई गृहमन्त्री बनाउने कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र उनलाई तुरुन्तै त्यो पदबाट हटाउनका लागि माग गर्दछ ।

    जुन विषयमा उनी मुछिएका छन्, त्यही विषयको छानबिन गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा उनका विरुद्धको छानबिन प्रभावित हुने कुरा निश्चित छ । त्यस प्रकारको कार्य संसदीय कार्यपद्धति र नैतिकताका पनि विरुद्ध छ ।

    उक्त विषयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष कामरेड चित्रबहादुर केसीले पनि जोडदार प्रकारले संसद्मा आवाज उठाउनुभएको छ र त्यस प्रकारको विवादग्रस्त व्यक्तिलाई तुरुन्तै गृहमन्त्री पदबाट हटाउनको लागि माग गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाको त्यो मागलाई हाम्रो पार्टीले पूरा समर्थन गर्दछ ।

    नेपाली काङ्ग्रेसले पनि उक्त व्यक्तिलाई गृहमन्त्री बनाएकोमा कडा विरोध गरेको छ र उनको राजीनामाको माग गर्दै संसद्समेत अवरुद्ध गरिरहेको छ । नेकाको त्यो मागलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दछ ।

    अन्तमा, त्यस प्रकारको विवादग्रस्त व्यक्तिलाई गृहमन्त्री जस्तो महŒवपूर्ण पदमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर गल्ती गरेका छन् । त्यसकारण हामीले त्यस प्रकारको व्यक्तिलाई तुरुन्तै गृहमन्त्रीको पदबाट हटाएर सहकारीका वचतकर्ताहरूको जुन ठुलो धनराशि ठगी भएको छ । त्यसबारे तुरुन्तै कारबाही गर्न र पीडितको रकम फिर्ता गर्नको लागि प्रभाविशाली कदम उठाउन माग गर्दछौँ ।”

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.