• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चैत २ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय कला कार्यशाला


  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । आगामी चैत २ गतेबाट नेपालमा ‘अन्तर्राष्ट्रिय कला कार्यशाला एवं प्लेन एयर वर्कसप २०२४’ हुने भएको छ। कलाको विश्वव्यापीकरण गर्ने उद्देश्यले यो कार्यशाला गर्न लागिएको हो।

    Advertisement

    कला, कलाकार, कला लेखक, कलाको बजार र समाजलाई एकैसाथ लैजाने हेतुले कार्यशाला एवं प्रदर्शनी गर्न लागेको कार्यशाला संयोजकका रुपमा रहेकी ‘आकार आर्ट सेन्टर’की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले जानकारी दिइन्।

    ‘कलाशाला’ शिर्षकमा गर्न लागेको कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान र युएईका १ सय २० जना कलाकारहरु सहभागी हुनेछन्। उनीहरुले प्रत्यक्ष रुपमा कला सिर्जना गर्नेछन्।

    चैत ५ गतेसम्म चल्ने कार्यशालाको उद्घाटन कार्यक्रम राजधानीको एयरपोर्टस्थित ‘होटेल एयरपोर्ट’ युरोपियन युनियन ९ईयु० का राजदूत भेरोनिक लोरेन्जोको आथित्यमा चैत्र २ गते १ बजेदेखि शुरु हुनेछ।

    त्यसैगरि, ३ गते बिहान ८ बजे कलाकारहरुसँग पाटन दरबार क्षेत्रमा भ्रमण हुनेछ। त्यसपछि दिउँसो १ बजे कलाकारहरु नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जानेछन्। त्यसपछि लगत्तै ‘होटेल एयरपोर्ट’ कला प्रदर्शनी हुनेछ।

    ४ गते भने पशुपतिनाथ दर्शन र भ्रमणसँगै एयरपोर्ट होटेलमै कला प्रदर्शनी र समापन समारोह हुनेछ। ५ गते कलाकारहरु आ–आफ्नो देश प्रस्थान गर्ने सेड्युल रहेको छ।

    ‘इन आर्ट वल्र्ड’को आयोजनामा हुने कार्यशाला आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ को संयोजन रहेको छ। कार्यशालामा चित्र, मूर्ति, प्रिन्ट मेकिङ, डिजिटल आर्ट लगायतका विविध विधाहरु समेत समावेश हुने बताइएको छ।

    नेपालमा कला विस्तारकै लागि थुप्रै कार्यक्रमहरु भएपनि ‘कलाशाला’लाई फरक ढंगबाट लैजान खोजेको भट्टराईले सुनाइन्।

    नौलो किसिमको कला कार्यशालाले कलाको अन्तर्राष्ट्रिय विस्तार र विकासमा सघाउ पुग्ने उनको विश्वास छ।

    कला मार्फत् नै कलाकार बाँच्नुपर्छ भन्ने ध्येयले ‘नेपाल जर्मन चेम्बरका अध्यक्ष सन्तोष कुँवर कलालाई व्यापार र बजारसम्म लैजाने पुलका रुपमा काम गरिरहेका छन्।

    ‘प्रत्येक कलाहरु व्यापारिक वर्गमा पुग्नुपर्छ। सिर्जनाले मात्र पेट पाल्न सकिँदैन। जब कला बजारमा पुग्छ, तबमात्र कला र कलाकार दिगो रहन सक्छ,’ उनले भने।

    कार्यशालामा सिर्जना भएका कलाकृति बिक्रीबाट आएको ५० प्रतिशत रकम ‘सफलता एचआईभी शिक्षा सदन’ लाई प्रदान गरिनेछ।

    बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ३.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ४.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ५.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ६.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.