• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

अव्यवस्थित सुकुम्बासीको फाराम प्रमाणीकरणमा ढिलाइ भएकोमा राजमोद्वारा ध्यानाकर्षण


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • तौलिहवा । अव्यवस्थित सुकुम्बासीको फाराम प्रमाणीकरणमा ढिलाइ भएपछि राष्ट्रिय जनमोर्चा कपिलवस्तुले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    २०८० फागुन १६ गते बुधबार राजमो शिवराज नगरपालिका समितिले नगरपालिका कार्यालय चन्द्रौटामा पुगी ध्यानाकर्षण गराएको हो ।

    राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको नेतृत्वमा गएको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराचन्द चौधरीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको थियो ।

    शिवराज नगरपालिकामा लामो समयदेखि रहेका अव्यवस्थित सुकुम्बासीको फाराम प्रमाणीकरणमा ढिलाइ भएको तथा त्यसबाट नगरपालिका र आयोगप्रति टीकाटिप्पणी भइरहेकाले सो पालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको जग्गा निर्धारण र प्रमाणीकरण गरी यथाशीघ्र जिल्ला भूमि आयोगमा पठाउन ध्यानाकर्षणपत्रमा अनुरोध गरिएको छ ।

    राजमो पालिका समितिका अध्यक्ष केहरसिंह पुनमगरले नगरपालिका कार्यालयमा ध्यानाकर्षणपत्र पढेर सुनाउनुभएको थियो ।

    जवाफमा निमित्त प्रमुख चौधरीले फाराम मालपोतमा गएको र नगरपालिकाले एक जना कर्मचारी पनि पठाएकाले अब छिट्टै काम हुने आश्वासन दिएका थिए ।

    टोलीमा जिल्ला सचिव अदै, शिवराज नगर अध्यक्ष पुनमगरका साथै शिवराज नगर समितिका सचिव श्यामप्रकाश खनाल, नगर सदस्य श्याममोहन केवट, नगर समितिका सल्लाहकार दिलबहादुर विक, राजमो वडा नम्बर ३ का सदस्य रामप्रसाद कामी, सोही समितिका सदस्य मोहन विक, राजमो वडा नम्बर ४ का अध्यक्ष मोहन जिसी, राजमो वडा नम्बर ५ का वडाअध्यक्ष बेगम बुढा, राजमो जिल्ला सल्लाहकार चेतनाराय खनाल, राजमो नेता रामबहादुर चमारको प्रतिनिधित्व रहेको थियो ।

    आजै राजमोको शिवराज नगर समितिको बैठ ले नगर पालिमा सुकुम्बासी अव्यवस्थितहरु काम गर्न सहजीकरण समितिमा राजमोको तर्फ देखि नगर सचिव श्याम प्रकाश खनाललाई पठाउने निर्णय गरेको छ ।

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.