• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. कवि

समता समाजका सचिव नेपालीको पिताको स्मृतिमा शोकसभा


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • सन्तोष सुनार, सन्धिखर्क ।

    Advertisement

    जातीय समाता समाज अर्घाखाँचीका सचिव रामबहादुर नेपालीका पिता कृष्णबहादुर नेपालीको निधन भएपछि उहाँको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।

    मृतक नेपालीको निधन भएको एघारौँ दिन उहाँहरूकै घर भूमिकास्थान–६ बेलबोट डाडागाउँमा २०८० फागुन ११ गते शुक्रबार शोकसभा सम्पन्न भएको हो ।

    मृतकको सम्मानमा एक मिनट मौनधारण गर्दै सुरु भएको उक्त कार्यक्रममा सोही वडाका वडाअध्यक्ष प्रकाश पौडेलले स्मृतिशेष नेपालीको जीवनीबारे प्रकाश पार्नुभएको थियो । त्यस क्रममा उहाँले स्मृतिशेष नेपाली र उहाँको परिवार राष्ट्रिय जनमोर्चाको सदस्य रहेको जानकारी गराइएको थियो ।

    कार्यक्रममा राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले पनि शोकमन्तव्य राख्नुभएको थियो ।

    शोकसभामा राजमो केन्द्रीय सदस्य सागर केसी, राजमो लुम्बिनी प्रदेश समितिका सदस्य शेरबहादुर बिसी, अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला राना, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, राजमो जिल्ला सदस्य पशुपति ढकाल, राजमो जिल्ला सल्लाहकार टेकबहादुर थापा, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य वामदेव आचार्य, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य सन्तोष सुनार र सोही वडाका जनप्रतिनिधि सूर्य थापालगायतको उपस्थिति रहेको थियो ।

    मृतकका जेठा छोरासमेत रहनुभएका रामबहादुर नेपालीको अध्यक्षता तथा राजमो नेता बुद्धि बन्जाडेको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो

    स्मृतिशेष नेपालीको गत फागुन १ गते निधन भएको थियो । केही समयपहिला घरनजिकै लडेपछि उपचारका लागि भैरहवा लैजादै गर्दा नेपालीको निधन भएको हो ।

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा
    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    • २.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • ३.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ४.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ५.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ६.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ७.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ८.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.