• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विश्व शिक्षक महासंघ नेपाल च्याप्टरको अध्यक्ष बनेपछि सानोभाइ कार्की : गौरवसँगै जिम्मेवारी थपियो


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । विश्व शिक्षक महासंघ नेपाल च्याप्टरका नवनिर्वाचित अध्यक्ष सानोभाइ कार्कीले यो विषय आफ्ना लागि गौरवसँगै थप जिम्मेवारी भएको बताउनुभएको छ ।

    Advertisement

    समाजवादी शिक्षकहरुको अन्तर्राष्ट्रिय संगठन ‘वर्ल्डफेडरेसन अफ टिचर्स युनियन्स (डब्लुएफटीयू–एफआईएसई) को मंगलबार (८ फागुन) भएको पहिलो भेलाले कार्कीलाई नेपाल च्याप्टरको अध्यक्ष निर्वाचित गरेको हो ।

    नेपाल च्याप्टरको संस्थापक अध्यक्ष बनेपछि युगदर्शनसँग कुरा गर्दै कार्कीले आफूलाई थप जिम्मेवारी बढेको महसुस भएको बताउनुभयो । नेपालमा सक्रिय शिक्षक संगठनहरूले विश्वास गरेर अखिल नेपाल शिक्षक संघलाई यो जिम्मेवारी सुम्पनु गौरवको विषय भएको कार्कीले बताउनुभयो ।

    मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका कार्की अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

    ‘डब्लुएफटीयू–एफआईएसई विश्व शिक्षक महासंघको नेपाल च्याप्टर हो । यसमा विभिन्न वामपन्थी विचारधाराका शिक्षक संघ संगठनहरू आवद्ध छौँ’ कार्कीले भन्नुभयो, ‘अध्यक्षको जिम्मेवारीले संगठनको गौरवबोध सँगै व्यक्तिगत रुपमा पनि थप जिम्मेवारी बढेको महसुस गरेको छु ।’

    उहाँले आफूलाई विश्वास गरेर यस्तो महत्त्वपूर्ण जिम्मेवारी सुम्पने शिक्षक संघ संगठनहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    शिक्षक संगठनहरुको अन्तर्राष्ट्रिय संगठनको नेपाल च्याप्टरमा अखिल नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र माध्यमिक विद्यालय शिक्षक युनियन गरी पाँचवटा संगठन सामेल छन् ।

    शिक्षकहरुको हरेक संगठनबाट अध्यक्ष, महासचिव र महिला प्रतिनिधि एक जनागरी राष्ट्रिय समिति बन्ने विधि रहेको कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विश्व शिक्षक महासंघमा विश्वभरका १३२ देशका शिक्षक संगठनहरु सामेल छन् । यो संगठनको आवद्धता विश्व मजदुर संगठन (वर्ल्ड फेडरेसन अफ ट्रेड युनियन) सँग छ ।

    यो संगठनले विश्वभरीका श्रमजीवि शिक्षकहरुको पेशागत हकहितसँगै समाजवादी शिक्षकहरूलाई ध्रुविकृत गर्ने लक्ष्य लिएको छ ।

    यस्तो छ विश्व शिक्षक महासंघको नेपाल च्याप्टरको अवधारणा पत्र

     

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.