काठमाडौं । लघुवित्त पीडितहररूले काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च प्रदर्शन गरेका छन् ।
Advertisement

पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहर त्यहाँबाट ७ दिन हिँडेर काठमाडौं आएका थिए ।

करिव ३ हजारको संख्यामा रहेका उनीहरुमा अधिकांश महिला छन् ।
