• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. वेदकालीन समाज

  • ९. कवि

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

पाल्पा र कपिलवस्तु दुर्घटनाका मृतकप्रति राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली


  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पाल्पा र कपिलवस्तुका सडक दुर्घटनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै राजमोले घाइतेको यथोचित उपचार तथा मृतकका परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० फागुन ३ गते बिहीबार जारी प्रेसवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली, स्वास्थ्योपचार र समवेदना व्यक्त गरेको हो ।

    वक्तव्यमा दुर्घटनामा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसबारे गम्भीर छानबिन गरेर दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।

    मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेका उपचारको व्यवस्था मिलाउनसमेत माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “पाल्पाको तिनाउँ गाउँपालिकामा २०८० फागुन २ गते जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने १९ जना घाइते भएका छन् । त्यस्तै, कपिलवस्तुस्थित पूर्वपश्चिम राजमार्गको सुरहीमा फागुन ३ गते राती २ बजे बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । त्यस्तै, कपिलवस्तुमा नै विद्यार्थीहरू बोकेको बस जुध्यो तर त्यहाँ कुनै मानवीय क्षति हुन पाएन ।

    राष्ट्रिय जनमोर्चा उक्त दुर्घटनामा ज्यान गुमाउने मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र तथा यथोचित उपचार गर्दै उनीहरूको स्वास्थ्यलाभको कामना गर्दछ । त्यसैगरी मृतकका परिवारप्रति हामीले समवेदना व्यक्त गर्न चाहान्छौँ ।

    गत केही दिनयता देशमा सडक दुर्घटना बढेर गएको छ । त्यो अत्यन्तै चिन्ताको विषय हो । हामीले यसरी दुर्घटना किन बढिरहेको छ ? त्यसबारे गम्भीर छानबिन गरी दुर्घटना न्यूनीकरणको ठोस उपाय गर्न सरकारसित माग गर्दछौँ । त्यसका साथै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन तथा घाइतेको उपचारको व्यवस्था गर्न पनि हामीले सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।”

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा
    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    • २.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • ३.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ४.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ५.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ६.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ७.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ८.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.