• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी पठाउने देश नेपाल


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी पठाउने देश बनेको छ । यसअघि बंगलादेश सबैभन्दा बढी शान्ति मिसनमा सुरक्षाकर्मी खटाउने देश थियो । नेपाल दोस्रो स्थानमा थियो ।

    Advertisement

    तर बंगलादेशलाई पछि पार्दै नेपाल सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुक बनेको हो ।

    राष्ट्र संघले सार्वजनिक गरेको २०२३ नोभेम्बर ३० को पछिल्लो तथ्यांक अनुसार हाल नेपालबाट ६ हजार २ सय ४७ जना सुरक्षाकर्मी शान्ति मिसनमा खटिएका छन् । बंगलादेशबाट ६ हजार १ सय ९७ र भारतबाट ६ हजार ७३ जना सुरक्षाकर्मी मिसनमा छन्। रुवान्डाबाट ५ हजार ९ सय १९ र पाकिस्तानबाट ४ हजार १ सय ६४ जना शान्ति मिसनमा खटिएका छन्।

    नेपालबाट विशेषज्ञका रुपमा ४२ जना, युनिटबाट १८० जना, प्रहरी एड्भाइजरका रुपमा व्यक्तिगत नियुक्तीमा ५६, स्टाफ अधिकृतहरु १०४ जना र अन्य फौज ५ हजार ८६५ जना खटिएका छन्।

    नेपालबाट कंगोमा १ हजार १ सय ४५ जना, साउन सुडानमा १ हजार ७ सय ४२ जना, अवेइ सुडानमा १ सय ४ जना खटिएका छन्।

    यस्तै वेस्ट्रन सहारामा ५ जना, इजरायलमा ३ जना, लेवनानमा ८ सय ७३ जना शान्ति सैनिक खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

    बन्द गर्ने घोषणा भइसकेको माली मिशनमा १६ जना, सिरियामा ४ सय १६ जना खटिएका छन्। सेन्ट्रल अफ्रिकन रिपब्लिकामा १ हजार २ सय ४१ जना, इराकमा ८८ जना, लिवियामा २ सय ३५ जना र यमनमा २ जना नेपाली सैनिक कार्यरत रहेको प्रवक्ता भण्डारीले बताए।

    यूएन मुख्यालयमा पनि ६ जना नेपाली सैनिकहरु कार्यरत छन्। यस्तै विभिन्न मिसनमा नेपाल प्रहरीका ४४ जना र सशस्त्र प्रहरीका २ सय २ जना सुरक्षाकर्मी कार्यरत रहेका छन्।

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.