• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रलेस रुकुम पश्चिमको चौथो सम्मेलन सम्पन्न


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • मुसिकोट । प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    प्रलेस केन्द्रीय समितिका सचिव गिरिप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०८० माघ १६ गते मङ्गलबार मुसिकोट बहुमुखी क्याम्पस खलङ्गाको सभाहलमा सो सम्मेलन सम्पन्न भएको हो ।

    कार्यक्रममा रुकुम पश्चिम जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, कृष्णसेन इच्छुक प्रतिष्ठानका प्राज्ञसभा सदस्य खगेश्वर भण्डारी, रुकुम क्याम्पसका प्रमुख मिनबहादुर पुन, मुसिकोट बहुमुखी क्याम्पसका प्रमुख बुद्धिप्रसाद गौतम, जनविकास पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद शर्मालगायतको आतिथ्य रहेको थियो ।

    उद्घाटन समारोह समापन लगतै मुकुन्दप्रसाद शर्मा, कमप्रसाद देवकोटा र खगेश्वर भण्डारी रहेको तीन सदस्यीय अध्यक्षमण्डल चयन गरी सम्मेलनको बन्दशत्र प्रारम्भ गरिएको थियो ।

    अध्यक्ष मण्डलको तर्फबाट मुकुन्दप्रसाद शर्माको अध्यक्षता तथा कमप्रसाद देवकोटाको सञ्चालनमा अगाडि बढेको बन्दशत्रमा आर्थिक तथा साङ्गठनिक प्रतिवेदन सचिव खेमराज खड्काले प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदन पारित भएपश्चात् नयाँ कार्य समिति चयन प्रक्रिया अघि बढाइएको थियो ।

    सम्मेलनले खेमराज खड्काको अध्यक्ष रहनुभएको नौ सदस्यीय प्रलेसको रुकुम पश्चिम जिल्ला समिति गठन गरेको छ ।

    समितिमा उपाध्यक्ष विरबहादुर केसी, सचिव सीता बुढा, सहसचिव छविलाल खड्का र कोषाध्यक्ष कुबेर ओली रहनुभएको छ ।

    त्यस्तै सदस्यमा सत्यनारायण श्रेष्ठ, गोपाल केसी र हरिपवन पहरखड्का चयन हुनुभएको छ ।

    कार्यक्रमा प्रगतिशील साहित्यमा योगदान पुर्‍याएकोमा साहित्यकार नदिराम केसी र साहित्यकार कमप्रसाद देवकोटालाई सम्मान गरिएको थियो ।

    प्रलेसका जिल्ला अध्यक्ष मनलाल ओलीको अध्यक्षता तथा सचिव खेमराज खड्काको सञ्चालनमा अघि बढेको सम्मलेनमा जिल्ला उपाध्यक्ष वीरबहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.