• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चुनावमा हारेकालाई पुन: उम्मेदवार बनाउन नमिल्ने हो त ?


  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित गर्ने रिक्त पदमा का. दुर्गा पौडेलको नाम पार्टीले प्रस्तावित गरेको विषयमा कैयौँ कोणबाट प्रश्न उठेका छन् । सार्वजनिक रूपमा मुख्यतया दुईटा कुराका बारेमा बढी चर्चा भएको पाइन्छ : प्रथम– प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट अस्वीकृतलाई उम्मेदवार बनाइनु गलत भएको, दोस्रो– परिवारवादका कारण का. दुर्गा पौडेलले उम्मेदवारी पाएको ।

    परिवारवादका कारण का. दुर्गा पौडेलले उम्मेदवारी पाएको विषयमा लामै चर्चाको आवश्यकता पर्ने भएकाले त्यसबारे लेखमार्फत अन्यत्र चर्चा गर्ने छु । जहाँसम्म प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट अस्वीकृतलाई उम्मेदवार बनाइनु गलत भएको विषय छ, त्यसबारे विगतमा हाम्रो पार्टीको अभ्यासलाई एक चोटी हेर्न आवश्यक छ ।

    का. राजेश विश्वकर्मा अहिले राष्ट्रियसभाको सांसद हुनुहुन्छ । उहाँ जुन अवधिमा सांसदमा निर्वाचित हुनुभयो, त्यही अवधि अर्थात् २०७४ सालमा भएको आम निर्वाचनको समानुपातिकतर्फको पनि उम्मेदवार हुनुहुन्थ्यो । उक्त निर्वाचनमा उहाँ विजय हुन सक्नुभएको थिएन तर चुनाव हारेका कारण उहाँलाई उम्मेदवार बनाउनुहँुदैन भनेर पार्टीले नीति बनाएन ।

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष का. जनकराज शर्मा २०७९ मा भएको आम निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई २०८० सालको वैशाखमा भएको चितवनको उपनिर्वाचनमा प्रत्यक्षतर्फ पार्टीले उम्मेदवार खडा गरेको थियो । यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको थियो । उहाँ पनि २०७९ मा भएको आम निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार हुनुहुन्थ्यो । उक्त निर्वाचनमा उहाँ विजय हुन सक्नु भएको थिएन ।

    यी केही उदाहरण मात्र हुन । यस्तो अभ्यास पार्टीले कैयौपटक गर्दै आएको छ । यसबाट प्रष्ट हुन्छ कि कुनै तहको निर्वाचनमा केही कामरेड हारेका कारण त्यही अवधिमा हुने निर्वाचनमा पुन: त्यही कमरेडलाई उम्मेदवार बनाइनु हँुदैन भन्ने हाम्रो न कुनै नीति छ, न त अभ्यास नै । त्यसैले राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित गर्ने रिक्त पदमा का. दुर्गा पौडेलको नाम पार्टीले प्रस्तावित गर्ने कार्य हाम्रा विगतका निर्णय र अभ्यासअनुरूप नै छ ।

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.