• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पहिचानवादीद्वारा ओलीमाथि हातपातको राजमोद्वारा विरोध


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले धनकुटामा एमाले अध्यक्ष ओलीमाथि पहिचानवादीले गरेको हातपातको घोर विरोध तथा भत्र्सना गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० पुस १ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै राजमो उक्त घटनाको विरोध गरेको हो ।
    नेपालमा पहिचानवादी गतिविधिलाई ‘विखण्डनकारी’ सङ्ज्ञा दिइएको उक्त वक्तव्यमा त्यस्ता अराजक गतिविधिका विरुद्ध सम्पूर्ण

    वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याइएको छ ।

    यस्तो छ, राजमोको पूर्ण वक्तव्य :
    “पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले_ का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटा जिल्लामा भएको एउटा सार्वजनिक कार्यक्रममा कथित पहिचानवादीले सुनियोजित ढङ्गबाट गरेको हातपातको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भत्र्सना गर्दछ ।

    कोशी प्रदेश, तराईका कतिपय जिल्लामा विगत केही महिनादेखि साम्प्रदायिक सद्भाव भड्काउने खालका गतिविधि तथा षड्यन्त्र भइरहेका छन् । पश्चिमा साम्राज्यवादी शक्तिले विखण्डनको उद्देश्य प्राप्त गर्न इसाई धर्मलाई तथा भारतीय संस्थापन पक्षले हिन्दु धर्मलाई आफ्नो हतियार बनाएको कुरा कसैबाट लुकेको छैन । नेपालमा भइरहेको इसाईकरणको विरोधको निहुँमा बाँकेको नेपालगञ्ज, पूर्वी पहाड तथा तराईलगायतका जिल्लामा योजनाबद्ध ढङ्गबाट भारतीय संस्थापन पक्षले कथित हिन्दुत्वको राजनीतिलाई अगाडि बढाउने प्रयत्न गरेको कुरा प्रष्टै देखिन्छ । यो अवस्थामा त्यस प्रकारका विखण्डनकारी गतिविधिलाई निस्तेज पार्न सम्पूर्ण वाम तथा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ । धर्म वा जातिलाई राजनीतिसँग जोडेर गरिने गतिविधिले सर्वप्रथम वामपन्थी र क्रमशस् लोकतान्त्रिक तथा विभिन्न दललाई खतम गरेर देशमा फासिवाद कायम गर्ने गरेको धार्मिक तथा जातीय फासिवादको विगतको इतिहासमाथि ध्यान दिँदा नेपालमा भइरहेका त्यस प्रकारका गतिविधिलाई हल्का रूपमा लिनु गलत हुने छ ।

    अन्तमा, हामीले कथित विखण्डनकारीलाई यस प्रकारका अराजक गतिविधि रोक्न जोड दिँदै उनीहरूका अराजक गतिविधिका विरुद्ध सम्पूर्ण वाम तथा लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गर्दछौँ ।”

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.