बागलुङ बडिगाड गाउँपालिका वडा नं. ८ रणसिंहकिटेनी निवासी श्री बृखमान सुनार नेकपा ९एमाले० परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ ।
Advertisement

२०८० मङ्सिर २० गते बुधबार आयोजित एक औपचारिक कार्यक्रममाझ उहाँ राजमोमा प्रवेश गर्नुभएको हो ।
प्रवेश कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार अमर थापाले नवप्रवेशी बृखमानलाई राजमोको सदस्यता प्रदान गर्नुभएको थियोे ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर र राजमो बागलुङका जिल्ला वैकल्पिक सदस्य जङ्गबहादुर बलालको आतिथ्य रहेको थियोे ।