• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

फुटपरस्तले भैलो सहयोग भन्दै सङ्गठनको सदस्यता भिराए


  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
  • नयाँदिल्ल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट फुटपरस्त गतिविधि गरेकोमा निष्काशित तत्त्वहरूले भैलो सहयोग भन्दै आफ्नो सङ्गठनको सदस्यता भिराएका छन् ।

    Advertisement

    भारतको राजस्थान भिवाडीमा नोभेम्बर २४, २०२३ का दिन भैलो सहयोग भन्दै उनीहरूले अखिल भारत नेपाली एकता समाजको सदस्यता भिराएका हुन् ।

    उनीहरूले सदस्यता प्रमाणपत्रको पछाडिपट्टि भैलो सहयोगबापत्को पाँच सय रुपियाँ उल्लेख गरेका छन् ।

    उनीहरूले गरेको यस्तो भ्रामक कारबाहीको देवमाया बगालेले स्पष्टीकरण जारी गर्नुभएको छ ।

    उहाँले आफू लामो समयदेखि मूल प्रवाहको भिवाडी नगर समितिमा रहेर क्रियाशील रहेको र अहिले पनि यही सङ्गठनमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले उनीहरूको यस्तो कृत्यप्रति सावधान रहन आग्रह पनि गर्नुभएको छ ।

    यस्तो छ, बगालेको स्पष्टीकरण

    तिहारको अवसरमा देवबहादुर लामिछाने नेतृत्वमा रहेको एकता समाजका केन्द्रीय सचिव नारायण शर्मासहित केही व्यक्ति आर्थिक सङ्कलन गर्दै हिँडेका थिए । सोही दौरानमा आर्थिक रसिदको नाममा सदस्यता भिराउने निन्दनीय कार्य गर्दै आएको खुलेको छ ।

    त्यस क्रममा उनीहरूले कतिपयलाई केन्द्रीय सदस्य, कतिपयलाई क्षेत्रीय अध्यक्ष, सचिव, सदस्य यावत् बनाइदिन्छु भन्दै पदको लालच दिने गरेको पनि बगालेले जानकारी दिनुभएको छ ।

    यस्तो काम फुटपरस्टका कथित केन्द्रीय सदस्य बाबुराम बस्नेतले गरेको पनि उहाँले बताउनुभयो ।

    उनीहरूले केही महिनापहिला हरियाणाको टोहनामा पनि एक जना नेपाली श्रमिकको घरमा एउटा बच्चाको जन्मदिन मनाउन जाँदा यस्तै कार्य गरेका थिए ।

    त्यस्तै, हिसारका विभिन्न एरियामा पनि फुटपरस्त तत्त्वका केन्द्रीय सदस्य श्याम बहादुरले आफूलाई मूल प्रवाहको कार्यकर्ता बताउँदै भ्रम छरिरहेको जानकारी प्राप्त भएको छ ।

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.