• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जालन्धर र हिसारमा मूल प्रवाहको देउसीभैलो समापन


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर र हिसार नगर समितिले २०८० को तिहारको उपलक्ष्यमा खेलेको भैलोको नोभेम्बर १३, २०२३ का दिनन समापन गरेका छन् ।

    मूल प्रवाहको जालन्धर नगरले आइतबार उद्घाटन गरेको देउसीभैलो दुई दिनसम्म जनताको घरदैलोमा खेली सोमबार समापन गरेको छ ।
    मूल प्रवाहका केन्द्रीय सदस्य धनबहादुर गोर्खालीले दियो बालेर उद्घाटन गरेको भैलो दुई टिममा बाडिएको थियो ।

    केन्द्रीय सदस्य कुलबहादुर बगालेद्वारा भैलो टोलीलाई अबिर, केन्द्रीय परिषद् सदस्य जमुना गाहाले फूलमाला र देवसिंह गुरुङले ब्याच लगाइदिएर भैलो आरम्भ भएको थियो ।

    समारोहमा मूल प्रवाहका सुदूरपश्चोमोत्तर महिला क्षेत्रीय सदस्य मीना थापा र मीना बगाले, अखिल नेपाल शिक्षक सङ्घ अर्घाखाँचीका उपाध्यक्ष यज्ञप्रसाद भुसाल, प्युठान नगर कार्यपालिका सदस्य मिनबहादुर बस्याललगायत नेताहरूको आतिथ्य रहेको थियो ।

    कार्यक्रम जितमान थापाको अध्यक्षतामा तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत शुष्मा खड्काले गर्नुभएको थियो ।

    हिसारमा मूल प्रवाह नगर समितीको आयोजनामा १३ नोभेम्बर २०२३ सोमबारका दिन देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

    उदघाटन कार्यक्रममा मूल प्रवाहको देउसीभैलोको महत्त्व र आवश्यकताबारे चर्चा गर्दै केन्द्रीय परिषद् सदस्य केहरसिंह घर्ती मगर, क्षेत्रीय सदस्य लालबहादुर चुदाली, सुरेश क्षेत्री, ओमप्रकाश तिवारी, महिला क्षेत्रीय सदस्यह सेती राना, कमला बगाले, सीता पोख्रेल, नगर सदस्य नन्दबहादुर लम्तरी, जनजाति विभागका मनबहादुर घर्तीमगर, विद्यार्थी सङ्घकी रक्षा सोमरे, रक्तिम विभागका दीपा लम्तरीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम नारायण विकको सञ्चालनमा, बाबुराम पोख्रेलको अध्यक्षतामा र दुर्गा शर्माको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.