• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हिमांचलको रामपुरमा मूल प्रवाहको संयुक्त चार एरिया भेला


  •   बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
  • रामपुर (हिमांचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन, दत्तनगर, ज्यूरी र थानेदार एरिया समितिको संयुक्त भेला सम्पन्न भएको छ । भेला केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आत्थ्यितामा सम्पन्न भएको हो ।

    Advertisement

    देशको राजनीतिक र आर्थिक कारणले नै हामी विदेशीन बाध्य भएका हौं भन्दै अध्यक्ष खनालले त्यसैले हामी सामाजिक क्षेत्रमा मात्रै सिमित भएर पुग्दैन, सचेत राजनीतिक चेतना बिनाको संगठन कुनै औचित्य हुँदैन भन्नुभयो ।

    ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाकालदेखि नै भारतस्थित नेपालीहरूको हकहित एवं देशको जनतन्त्र जनजिवीको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ’अध्यक्ष खनालले भन्नुभयो, ‘अहिले हामी संगठन स्थापनाको ४५औं वर्षमा प्रवेश गर्दैछौं, यो ४४औं वर्षको अवधिमा हामीले कैयौं उपलब्धिहरू प्राप्त गरेका छौं तर, त्यतिले पुग्दैन । नेपालमा आमुल परिवर्तन नहुँदासम्म हामी भारतस्थित नेपाली श्रमजिवीहरूको समस्या समाधान हुन सक्दैन ।’

    खनालले थप्नुभयो, ‘त्यसैले हामी भारतमा नेपालीहरूमाथि आइपर्ने समस्या समाधान गर्नुको साथै राजनीतिक संघर्षमा होमिन जरुरी छ ।’

    भेलाको अध्यक्षता शेरसिंह कल्याणले र सञ्चालन शुक्र बहादुरले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई रामकुमारले स्वागत गर्नुभएको थियो ।

    भेलामा केन्द्रीय सदस्य तथा राज्य समितिका अध्यक्ष विरु श्रेष्ठ, हिमांचल राज्य समितिका कोषाध्यक्ष तथा नगर अध्यक्ष सीताराम बुढा, राज्य समितिका सदस्य तथा नगर सचिव चिन्ताबहादुर पुन, राज्य समितिका सदस्य तथा महिला विभाग राज्य संयोजक विमला शाही र राज्य समितिका सदस्य बलजीत सिंह बाबाले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    थानेदारबाट सोहनलाल ओली, दत्तनगरबाट मनबहादुर, कुमारसेनबाट चन्द्रबहादुर र ज्यूरीबाट विमला शाहीले नेपालीहरूको समस्या तथा संगठात्मक अवस्था बारे रिर्पोटिङ प्रस्तुत गर्नुभएको थियो । सम्पन्न संयुक्त एरिया भेलाले चारवटा एरिया समितिको पुनर्गठन गरिएको छ । जसमाः

    कुमारसेन एरिया समिति
    अध्यक्ष गगने ओली, उपाध्यक्ष प्रेम बुढाथोकी, सचिव शुक्रबहादुर, सहसचिव कमल विसी, कोषाध्यक्ष चन्द्रबहादुर, सदस्यहरूमा क्रमशः धनिराम साण्डल्या, इश्वरी देवी, खड्क ओली, पदम राना, दिपक घर्ती, लिला ओली, काशिराम, पार्वती पन्थ, वैकल्पिक सदस्यमाः रामु थापा, राजु थापा, दल बहादुर र एक स्थान रिक्त रहेको छ । त्यस्तै भेलाले नर बहादुर बोहरा, डिमपल, नर बहादुर र रिमा ओलीलाई सल्लाहकार चयन गरेको छ ।

    दत्त नगर एरिया समिति
    अध्यक्ष लाल बहादुर रावत, उपाध्यक्ष कृष्णमाया थापा, सचिव भावना सिंह, सहसचिव गीता खत्री, कोषाध्यक्ष रामकुमार ए, सदस्यहरूमा क्रमशः रामकुमार बी, मुनादेवी, पार्वती थापा, रिता पुन, वैकल्पिक सदस्यमा मनबहादुर, कमला खत्री र कमला देवी रहनुभएको छ । त्यस्तै भेलाले रणवीर, रिता न्यौपाने र रामकुमार थापालाई सल्लाहकार चयन गरेको छ ।

    ज्यूरी एरिया समिति
    अध्यक्ष धनमाली, उपाध्यक्ष विनसरा थापा, सचिव दिपक बोहरा, सहसचिव राजु तमाङ, कोषाध्यक्ष कृष्ण थापा, सदस्यहरूमा क्रमशः विमला शाही, धर्मराज पुन, खिमलाल थापा, वैकल्पिक सदस्यमाः लिला, संझना थापा र पवित्रा रहनुभएको छ । त्यस्तै भेलाले विना, मिना र पार्वतीलाई सल्लाहकारमा चयन गरेको छ ।

    थानेदार एरिया समिति
    अध्यक्ष शक्ति सिंह थापा, उपाध्यक्ष शम्भु थापा, सचिव सन्तोष खत्री, सहसचिव प्रकाश सुनार, कोषाध्यक्ष लेखराज खासु, सदस्यहरूमा क्रमशः शेरसिंह कल्याण, सोहनलाल ओली, काशिराम थापा, विष्णु थापा, वैकल्पिक सदस्यमाः हरिकला कल्याण, सुमित्रा थापा र फूलमाया थापा रहनुभएको छ ।

    त्यस्तै भेलाले रुपा ठाकुर, हरिप्रसाद र गणेश थापालाई सल्लाहकामा चयन गरेको छ । गगने ओली, लाल बहादुर रावत र प्रकाश सुनारले संगठनले दिएको जिम्मेवारी निभाउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता प्रकट गर्नु भयो ।

    बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.