• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रक्तिम बागलुङको पाँचदिने प्रशिक्षण समापन


  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
  • बागलुङबजार । रक्तिम सांस्कृतिक अभियानको पाँचदिने प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

    Advertisement

    २०८० कात्तिक १५ गते बुधबार महासचिव हेमराज आश्रमद्वारा उद्घाटन गर्दै सुरु भएको प्रशिक्षण कात्तिक १९ गते समापन भएको हो ।

    रक्तिम बागलुङका अध्यक्ष सहबिन अर्गेजाको अध्यक्षतमा सम्पन्न समापन कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले सम्बोधन गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले प्रशिक्षण कार्यक्रममा सिकेका सिपलाई बागलुङका विभिन्न पालिकाका जनतमाझ गएर कार्यान्वयन गर्न/गराउन आग्रह गर्नुभयो ।

    सो अवसरमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तमबहादुर घर्ती, जातीय समता समाजका केन्द्रीय सदस्य नरबहादुर सुनार, अखिल (छैठौं) का केन्द्रीय सदस्य विमल खरेल, राजमो जिल्ला उपाध्यक्ष खिमबहादुर शाही, राजमो जिल्ला सदस्यहरू धनबहादुर अदै र थमन घर्ती, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य रुनमाया थापा, अखिल नेपाल युवक सङ्घ ढोरपाटनका अध्यक्ष रामबहादुर अर्गेजा, प्रशिक्षक विशाल बुढाथोकीसहित स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रम कुलबहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कलाकार टोली गठन

    प्रशिक्षणलगत्तै रक्तिमका जिल्लास्तरीय कलाकार टोली गठन गरिएको थियो ।

    टोलीमा ज्योती थापा, सुधा घर्ती, रञ्जना परियार, समीर भण्डारी, सुजना घर्ती, जानुका पुन, रबिना खत्री, केशव श्रीपाली, पुनम छन्त्याल, रेनु छन्त्याल, सुमन बुढा, विपसा मल्ल, आशा घर्ती, ममता सलामी, मुना भुजेल, पवन दर्लामी, दिपिका थापा, सन्देश थापा, खिमा भुजेल, रुनमाया सलामी, भावना दर्लामी, सीमा थापा, प्रियङ्का श्रीस, दिपा बुढाथोकी, देवेन्द्र पुन, प्रलाभ राना, सनिसा राना, निलिमा पुन, प्रेमकुमारी पुन, लिग सिँजाली र बेली सिँजाली रहनुभएको छ ।

    मार्चपास र कोणसभा

    कार्यक्रम समापनलगत्तै बुर्तिबाङबजारको स्वामिबोट, धौलागिरी चोक, बसपार्क, न्यूरोडचोक, जनमोर्चा चोक हुर्न मार्चपास गरिएको थियो । सो क्रममा विविध सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिएको थियो ।

    सो अवसरमा आयोजित कोणसभालाई राजमो केन्द्रीय सदस्य पाण्डे,समता समाजका केन्द्रीय सदस्यसुनार, राजमो जिल्ला उपाध्यक्ष शाही, जिल्ला सदस्य अदै र घर्तीले मन्तव्य राख्नुभएको थियो ।

    प्रशिक्षणमा बागलुङका विभिन्न पालिकाकाबाट ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो । सो अवसरमा सैद्धान्तिक विषय, साहित्य, नृत्य, गायनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.