• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा बाँकेको चौथो सम्मेलन सुरु


  •   शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
  • नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेको चौथो जिल्ला सम्मेलन सुरु भएको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८० कात्तिक १८ गते कोहलपुरमा सम्मेलनको सुरुआत भएको हो ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि शर्माले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले देशमा देशमा प्रतिगामी खतरा बढदै गएको ठहर गर्नुभयो ।

    त्यस्तै उहाँले देशको राष्ट्रियतासमेत कमजोर हुँदै गएको बताउनुभयो ।

    ‘सत्ताधारीहरू विदेशी प्रतिक्रियावादीको दलाली, चाकरी गर्दै छ । देशमा भ्रस्टाचार, कुशासन, महङ्गीले आकाश छोएको छ । देश राज्यविहीन जस्तो छ । गुण्डाराज कायम कायम भएको छ’ उहाँले भन्नुभयो– ‘यसको विरुद्ध हामो पार्टी राष्ट्रिय जनमोर्चा निरन्तर आवाज उठाउँदै आइरहेको छ ।’

    उहाँले सङ्घीयता र जातिवादी गतिविधिले पनि मुलुकमा सङ्कट पैदा हुँदै गएको बताउँदै साम्राज्यवादले यसमा ठुलो लगानी गरेको दाबी समेत गर्नुभयो ।

    सम्मेलनको अवसरमा राष्ट्रिय जनमोर्चाका पुराना नेताहरू लीलामाया लामिछाने, ऋषिराम लामिछाने र धनबहादुर बस्नेतलाई प्रमुख अतिथि शर्माले अबिर र खादा लगाइदिएर सम्मान गरिएको थियो ।

    सम्मेलनलाई अखिल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुल्सिराम सापकोटा, राजमो केन्द्रीय सल्लाहकार मोमिना खातुन, अखिल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णकला भण्डारी, अप्फा बाँकेका संयोजक तिलकराज पौडेल र युवक सङ्घका जिल्ला अध्यक्ष भरत खड्काले शुभकामना दिनुभएको थियो ।

    सम्मेलनको उद्घाटन शत्रको अध्यक्षता जिल्ला अध्यक्ष भीमप्रसाद देवकोटाले, सञ्चालन जिल्ला सहसचिव मनबहादुर सुनारले र स्वागत जिल्ला उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थियो ।

    उद्घाटन शत्रको समापनलगत्तै सम्मेलनको बन्दशत्र सुरु हुने आयोजक समितिले युगदर्शनलाई जानकारी गराएको छ ।

    शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.