• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

रक्तिम कास्कीको जिल्ला भेला, १६ सदस्यीय समिति


  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
  • पोखरा । रक्तिम सांस्कृतिक अभियान कास्कीको जिल्ला भेला सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव हेमराज आश्रमको प्रमुख आतिथ्यमा २०८० कात्तिक १७ गते हेम्जामा सो भेला सम्पन्न भएको हो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालको प्रमुख आतिथ्य रहेको उक्त भेलाको उद्घाटन प्रमुख अतिथि आश्रमले मैनबत्ती बालेर गर्नुभएको थियो ।

    भेलामा राष्ट्रिय जनमोर्चाका वयोवृद्ध सदस्य शिव जुग्जालीलाई सम्मान गरिएको थियो ।

    सो अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथिका साथै अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका झलक विरही, अखिल नेपाल युवक सङ्घका गण्डकी प्रदेश अध्यक्ष वीरेन्द्रबहादुर थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) कास्कीका अध्यक्ष गङ्गबहादुर थापा र राजमो कास्कीका सचिव विष्णु पुरीले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम कास्कीका उपाध्यक्ष ऋता घर्तिमिरे र युवक सङ्घ जैमिनी नगर समितिका खगेन्द्र थापामगरको पनि आतिथ्य रहेको थियो ।

    दानु सारूको सञ्चालन तथा टमबहादुर रोकाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा रक्तिम परिवारको टोली र सज्जन घर्तिमिरेले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा दानु सारू

    भेलाले दानु सारू अध्यक्ष रहनुभएको १३ पूर्ण र तीन सल्लाहकारसहितको रक्तिमको कास्की जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा ऋता घर्तिमिरे, सचिवमा जमुना थापा र कोषाध्यक्षमा बिना ढुङ्गाना रहनुभएको छ ।

    त्यस्तै सदस्यहरूमा अमृत सुनार, मुना शेरचन, दीर्घ घर्ती, प्रेम गायक, कलमाया घर्ती, सपना विक र साहिल थापा रहनुभएको छ भने सदस्यको दुई स्थान रिक्त राखिएको छ ।

    भेलाले चन्द्रबहादुर रोका, कुशुम पुन थापा र गङ्गा नेपालीलाई सल्लाहकारमा चयन गरेको छ ।

    कलाकार टोली पनि

    भेलाले १५ सदस्यीय रक्तिमको कलाकार टोली गठन गरेको छ ।

    टोलीको सदस्यमा झलक विरही, सज्जन घर्तिमिरे, स्नेहा खाती, राजु सुनार, कोपिला किसान, रूपा श्रीपाली, उमा पुन, सुमित थापा, समीक्षा शर्मा, कविता घर्ती, कविता घर्तीमगर, सूर्या थापा, श्याम मङ्गोल र विष्णु पुन रहनुभएको छ ।

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.