• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पहिलो एनडिए डान्स डाइरेक्टर अवार्डको मनोनय सम्पन्न


  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’ को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रालिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विशेष अतिथि, जुरी एवम् वरिष्ठ चलचित्र निर्देशक कमल राईले नाट्यश्वरको मूर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थिले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

    संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा दिवङ्गत नृत्य निर्देशकप्रति मौनधारणा गरेका थिए भने संस्थाका सचिव प्रकाश शर्माले खादाद्वारा सम्मान गरिएको थियो ।

    कार्यक्रमका सभापति एवम् अध्यक्ष देवराज गुरुङले पहिलोपटक निर्देशकलाई प्रोत्साहन र हौसला प्रदान गर्नका निम्ति नेपालमै पहिलोपटक डान्स डाइरेक्टरको अवार्ड कार्यकम आयोजना गरिएको बताए ।

    संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे ।

    अवार्ड कार्यक्रमको नोमिनेसनका लागि जुरी टिममा शम्भु शाही, गोविन्द प्रभात र कृष्ण रसाल रहेका छन भने फाइनलका लागी जुरीमा भूवनदास श्रेष्ठ, कमल राई, आरसी कोइराला, रोचक थापा, जोगेन्द्र केसी र प्रदीपरमण सिंह डङ्गोल रहेका छन् ।

    कार्यक्रम संस्थाका आर्थिक संयोजक चूडामणि फुयालले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार, समाजसेवी तथा सङ्घसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।

    यी हुन् मनोनयमा परेका नृत्य निर्देशक

    धिमाल विधामा नरेश घले र हिरा तामाङ

    मारुनी विधामा ममता राई र आशिष रुम्बा

    राई जातिको बिधामा रितु खड्का, प्रबिन भुजेल, कृष्ण राना र नबिना केसी, सुनिता महर्जन

    तामाङ जातिको विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल

    नेवारी विधामा दीपक बज्राचार्य, रबिन्सन श्रेष्ठ, बबिता गोपाली “तिमिला” र प्रबिन भुजेल, सुनिता महर्जन

    थारू विधामा नारायणी थापामगर, अष्टमान तामाङ, दिलबहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल

    तिज विधामा कृष्ण राना, सीतामाया श्रेष्ठ र नारायणी थापामगर

    कौडा विधामा टेकछिरिङ लामा, शङ्कर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली

    शेब्रु विधामा निर्जला राई, शङ्कर बिश्वकर्मा र सुनिल गिरी

    थकाली विधामा सोनु लामा र सुरज तामाङ

    झिझिया विधामा कृष लिम्बु र नारायणी थापा मगर

    हुड्केली विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू

    मेचे विधामा लोकचन्द्र श्रेष्ठ (एल.सी) र अनिल भुजेल

    सर्वोत्कृष्ट विधामा दिवस गिरी

    जङ्गली बादशाह विधामा कृष्णबहादुर भट्ट

    असारे बेठी बिधामा युवराज गुरुङ

    झ्याउरे नृत्य विधामा समीर शङ्खदेव प्रजापति

    मयूर नृत्य विधामा मनाङ गुरुङ

    आइतबार, असोज २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.