• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कञ्चनपुरमा किसान महासंघ र अखिल (छैठौं)को संयुक्त भेला तथा प्रशिक्षण

"विभिन्न क्षेत्रका व्यक्ति राजमोमा प्रवेश "

  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
  • कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले विशेष संगठनात्मक अभियानलाई तिब्रता दिएको छ ।

    Advertisement

    ‘एक वडा एक समिति, एक घर एक सदस्य’ भन्ने नारासहित संगठन निर्माण अभियान थालेको राजमोले शनिबार विभिन्न क्षेत्रका व्यक्तिलाई पार्टी प्रवेश गराउँदै किसान र विद्यार्थीको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ ।

    शनिबार महे्नद्रनगरमा आयोजित संयुक्त जिल्ला भेलाले गोविन्द बोहराको अध्यक्षतामा अखिल नेपाल किसान महासंघको जिल्ला समिति पुनर्गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा टुङ्गे बोहरा, सचिव नरेन्द्र चौधरी, सहसचिव कर्ण दमाई र कोषाध्यक्षमा भानबहादुर कार्की चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा बलदेव श्रेष्ठ, दलबहादुर मल्ल, पार्वती विष्ट र अन्तराम चौधरी चयन हुनुभएको छ । समितिको दुई स्थान हाल रिक्त राखिएको छ ।

    राष्ट्रिय जनमोर्चा, जिल्ला कार्यालय महेन्द्रनगरमा आयोजित कार्यक्रममा राजमो सुदूरपश्चिम प्रदेश समितिका सचिव राजाराम चौधरी र जिल्ला अध्यक्ष रामबहादुर काकीले शुभकामना दिनुभएको थियो ।

    अखिल (छैठौं) को संयोजकमा दिपेन्द्र कार्की
    अखिल नेपाल किसान महासंघ र अखिल (छैठौं) को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा विद्यार्थीको जिल्ला भेला आयोजक समिति गठन गरिएको छ ।

    दिपेन्द्र कार्कीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा चन्दा विक, भुवन कार्की, सुन्तली चौधरी, लवराज चुनारा, निरुता चौधरी र एलिसा दर्जी रहनुभएको छ । दुई सदस्य रिक्त राखिएको छ ।

    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का प्रदेश संयोजक जनक कुँवर, राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार, सचिव लालबहादुर कुँवर लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का व्यवसायी गणेश बोहरा, भीनपा ५ कीी मानमती थापा र भीनपा ९ की देवकी जोशी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई राजमो नेता राजाराम चौधरीले सदस्यता दिएर स्वागत गर्नुभयो ।

    सोही कार्यक्रममा भीनपा १६ कि एलिया दजीले अखिल (छैठौं)को सदस्यता लिएर संगठनमा प्रवेश गर्नुभएको थियो ।

    भेलामा नेकपा (मसाल) को ऐतिहासिक तीन अभियान र समसामयिक राजनीतिबारे चर्चा गरिएको थियो ।

    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • २.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ३.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ५.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ७.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ८.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.