• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह : हैदरावादमा महिला विभागको प्रशिक्षण, चंडिगढमा तिजी कार्यक्रम समीक्षा


  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ÷रामप्रसाद पौडेल, हैदरावाद ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदरावाद महिला विभागको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर, महिला विभागको आयोजनामा एक दिवसीय प्रशिक्षण सम्पन्न भएको हो।

    Advertisement

    प्रशिक्षण कार्यक्रममा एमसीसी, संघीयता, समसामयिक राजनीतिक अवस्था, मूल प्रवाह र महिलाको अवस्थाबारे मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, क्षेत्रीय सदस्य पुस्पा पौडेल र उत्तर नगर सदस्य नरेन्द्र शर्माले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा प्रश्नोत्तर तथा छलफल गरिएको थियो ।

    चंडिगढमा तिजी कार्यक्रमको समीक्षा
    मूल प्रवाह चंडिगढ नगर समितिले प्रगतिशील तिज २०८० को कार्यक्रम समीक्षा गरेको छ । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं’ भन्ने मूल नाराको साथ १७ सेप्टेम्बरका दिन सम्पन्न तिजको समीक्षा गर्दै मूल प्रवाहले कार्यक्रम भव्य र अनुशासित रुपमा सफल भएको ठहर गरेको छ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह क्षेत्रीय सदस्य जुना चालिसे, सांस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, मूल प्रवाह केन्द्रीय परिषद सदस्य थमन थापा, नगर संयोजक माया आचार्य, अखिल नेपाल किसान महासंघका दाङ जिल्ला सदस्य विष्णु आचार्य, राजमो कोहलपुरका बालाराम न्यौपाने, विद्यार्थी संघका नारायण आचार्य, कलाकार सागर जीएम, जमुना खनाल, मधु सुवेदी, माया नेपाली लगाएतले समीक्षा गर्दै आ–आफ्ना धारणा राख्नुभएको थियो ।

    नगर समितिका पूर्वअध्यक्ष विष्णु आचार्य र उपाध्यक्ष बालाराम न्यौपानेलाई टिका, माला र खादा लगाएर सम्मान समेत गरिएको सो कार्यक्रम नगर सचिव तेजबहादुर रोकाको सञ्चालन तथा नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्चालन कलाकार थानेश्वर पान्डेले गर्नु भएको थियो।

     

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.