• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

आयरल्यान्डमा नेपाली सेफको सङ्गठन निर्माण


  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
  • डबलिन । युरोपियन देश आयरल्यान्डमा नेपाली सेफ (कुक) हरूले सङ्गठन निर्माण गरेका छन् । सो सङ्गठनको नाम ‘नेपाल सेफ एसोसियसन अफ आयरल्यान्ड (एन.सी.ए.आई.) राखिएको छ ।

    Advertisement

    गत सेप्टेम्बर २१ गते सम्पन्न उक्त भेलाले अमरबहादुर छन्त्याल संयोजक रहनुभएको २७ सदस्यीय भेला तयारी समिति गठन गरेको हो ।

    आयरल्यान्डमा बसोबास गर्ने नेपाली मूलका नेपालीहरू पेसागत रूपले भान्सासम्बन्धी अनुभव भएको तथा पाकशालाको प्रर्वधन, सिपको विकास सँगसँगै नेपाली सेफलाई एकताबद्ध गर्नुका साथै नेपाली खानालाई विश्व बजारसम्म चिनाउन तथा आयरल्यान्ड पुराना नयाँ कुनै पनि नेपाली सेफको हकहित र अधिकारप्राप्ति तथा त्यसको संरक्षण गर्न सो समिति गठन गरिएको संयोजक छन्त्यालले जानकारी गराउनुभएको छ ।

    “आयरल्यान्डमा गठित कतिपय सङ्घसङ्गठन, सोसायटी, क्लबहरू खालि नेपाली चाडपर्व, खेलकूद, पूजाआजामा मात्रै सीमित भएका देखिन्छन्” संयोजक छन्त्यालद्वारा जारी सेप्टेम्बर २६ मा जारी विज्ञप्तिमा भनिनएको छ– “यी सङ्गठनले सेफहरूका लागि कुनै केही उत्तरदायित्वपूर्ण भूमिका खेलेको देखिँदैन ।”

    विज्ञप्तिमा नवगठित सङ्गठनले अन्य सङ्गठनभन्दा भिन्न, पेसागत ढङ्गले सङ्गठनबाट अनुमोदित विधानअन्तर्गत रही आफ्नो कामकर्तव्य पूरा गर्ने दाबीसमेत गरिएको छ ।

    यी हुन् सदस्यहरू

    अमरबहादुर छन्त्याल संयोजक रहनुभएको समितिका सदस्यहरू यस प्रकार रहेका छन् :

    पदमविक्रम खाड, ज्ञानसिंह पुन, देवेन थापा, राज न्यौपाने, अशोक बुढाथोकी, बालकृष्ण श्रेष्ठ, लिना गौतम, दीपक बोहोरा, गोविन्द छन्त्याल, याम छन्त्याल, विज्ञान गुरुङ, शक्ति गुरुङ, हुपेन्द्र राना, राजकुमार प्रसाईं, सम्राट प्रसाईं, कृष्ण केसी, सुलभ केसी, बलबहादुर केसी, कुमार थापा, प्रकाश डोङ, बुद्ध योन्जन लामा, विजय साहनी, अमृत न्यौपाने, नवराज गौतम, प्रेम गौतम र रिता थापामगर ।

    मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.