• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

मित्रकला खनालको सम्झनामा अक्षयकोष स्थापना


  •   शनिबार, चैत ०१, २०७६ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।
    अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १ आम्वोट चौतारा निवासी स्वर्गीय मित्रकला खनालप्रति राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । राजमोकी सक्रीय सदस्य खनालको १३औं दिनको पुण्यतिथि पारी राजमो भुमिकास्थान नगरपालिका–१ वडा समितिले शनिबार उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।

    Advertisement

    कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै राजमो जिल्ला सचिव बाबुराम पन्थीले स्वर्गीय खनालको निधनले राष्ट्रिय जनमोर्चालाई अपुरणीय क्षति पुगेको बताउनुभयो । स्वर्गीय खनालले पार्टीप्रति पुर्याएको योगदानको समेत उच्च सम्मान प्रकट गर्नुभएको थियो।

    यस्तै श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद सदस्य खड्क बहादुर थापाले मित्रकला खनालको निधनले भुमिकास्थान नगरपालिकाले एउटा अभिभावक गुमाएको भन्दै खनालले देखाएको बाटोमा एकढिक्का भएर अगाडि बढ्न आम कार्यकर्तालाइ आग्रह समेत गर्नुभयो ।

    कार्यक्रममा राजमो काठमाडौ जिल्ला अध्यक्ष झविन्द्र बेल्वासेले स्वर्गीय मित्रकला खनालले पार्टी प्रति पुर्याएको योगदानको सम्मान गर्दै अगाडि बढेमा मात्रै उहाँले देखेको लक्ष्य पूरा हुने बताउँदै शोकलाइ शक्तिमा बदल्न सकिने बताउनुभयो ।
    श्रद्धाञ्जली कार्यक्रममा अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य हिमलाल खनाल स्वर्गीय मित्रकला खनालका छोरा गोपाल प्रसाद खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

    साथै स्वर्गीय मित्रकला खनालको सम्झनामा घरपरिवार द्वारा आम्बोट आधारभुत बिधालयमा अक्षय कोषसमेत स्थापना गरिएको छ । उक्त अक्षय कोषको ब्याजबाट हरेक वर्षको वार्षिक पुण्यतिथिमा विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृती समेत बितरण गर्ने जनाइएको छ ।

    श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगर सल्लाहकार तथा भुमिकास्थान नगरपालिका वडा न २ का अध्यक्ष बुद्धि थापा, भुमिकास्थान नगर समिती सदस्य तथा वडा न १ अध्यक्ष भोजराज खनाल, नगर कार्यपालिका सदस्य शान्ता खनाल, वडा न १ कि सदस्य चमकला नेपाली, अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचिव रामप्रसाद खनाल, शिवशक्ती आधारभूत विद्यालयका प्राधानध्यापक कृष्ण खनाल लगाएतको उपस्थिति रहेको थियो ।

    स्वर्गीय मित्रकला खनालको यहि फागुन १९ गते ६९ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । खनालका तीन छोरा पाँच छोरी दुई बुहारी नातिनातिना र ज्वाइहरु हुनुहुन्छ । कार्यक्रम मित्रकला खनालका श्रीमान डासिराम खनलको अध्यक्षता र माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शनिबार, चैत ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.