खिमराज चालिसे, चंडिगढ
भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाह महिला विभाग आयोजनामा सोमवार १८, सेप्टेम्बर २०२३ सोमबार तिजीे कार्यक्रम सम्पन्न भएकोे छ ।
Advertisement
कार्यक्रमको मूल प्रवाहका सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् नगर अध्यक्ष खेमराज पोख्रेलले करतार ध्वनि माचm मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रममा नारायण भुसाल, शीला खनाल, सावित्रा पोखरेल, हेमन्त मरासिनी, गुणनिधि आचार्य, पीताम्बर आचार्य, पवित्रा बस्याल, धनबहादुर विक, मधु भुसाल, दीपक भुसाल, रमेश बस्नेत, सुमन्त आचार्य, लक्ष्मण पोख्रेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
रामप्रसाद खनालको सञ्चालन तथा मन्जु शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरिता भुसालले स्वागत गर्नु भएको थियो ।

