• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बलिदानबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आग्रह


  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
  • खिमराज चालिसे ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अध्यक्ष ठाकुर खनालले बलिदानबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    भारत हरियाणा राज्यको हिसारमा सेप्टेम्बर १८, २०२३ सोमबारका दिन आयोजित बृहत तिजी कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्तिm दिनुभएको हो ।

    उहाँले नेपाली जनताले सात दसक लामो बलिदानीपूर्ण सङ्घर्षले प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको आवश्यकतामा जोड दिनभयो ।

    “गणतन्त्र र राष्ट्रीयताको रक्षा गरौँ, सङ्घीयता तथा एमसिसी खारेज गरौँ” नाराका साथ भारतव्यापी तिजी कार्यक्रमबाट मूल प्रवाहले प्रवासबाटै देशको गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको आन्दोलनको पक्षमा बिगुल फुकिरहेकोसमेत बताउनुभयो ।

    खनालले अहिले साम्राज्यवादी हस्तक्षेप बढिरहेको र धर्मनिरपेक्षता तथा गणतन्त्र गम्भीर खतरामा रहेको बताउनुभयो ।

    कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, परिषद् सदस्य केहरसिंह घर्तीमगर, क्षेत्रीय सदस्यहरू सुरेश क्षेत्री, लालबहादुर चुदाली, बाबुराम पोख्रेल, ओमप्रकाश तिवारी, महिला क्षेत्रीय सदस्यहरू सेती राना, चन्द्रा सोमरे, नगर समितिका नन्दबहादुर लमतरी, अर्घाखाँची डटकमका पत्रकार डिल्लिराज घिमिरे, जनजाति विभागका मनबहादुर घर्तिमगर, रक्तिम विभागका योगेन्द्र दर्लामी, समता विभागका नारायण विक, विद्यार्थी सङ्घकी रक्षा सोमरेलगायतको आतिथ्य रहेको थियो ।

    गत सेप्टेम्बर ६, २०२३ क दिन हिसार नगरले इन्डस्ट्रियल एरियाबाट उदघाटन गरी आज समापन गरिएको कार्यक्रम कमला बगालेको सञ्चालन तथा सीता पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत दुर्गा शर्माले गर्नुभएको थियो ।

    मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.