• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतको हैदराबादमा तिजी कार्यक्रम सम्पन्न


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • हैदराबाद (भारत) । भारत तेलङ्गनाको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    मध्यदक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा सेप्टेम्बर १७, २०२३ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    “राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नाराका साथ सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल हुनुन्थ्यो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले तिजी कार्यक्रममा मौलिकताभन्दा पनि विभिन्न कुरीति र कुसंस्कारलाई अँगाल्दै जाने काम भइरहेकोमा त्यसप्रति विरोध व्यक्त गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य फूलबिना पौडेलले महिलाहरूले परम्परागत प्रकारबाट नभई प्रगतिशील तरिकाले तिजलाई बुझ्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय प्रतिनिधि के रतनसिंह, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य राजु दुलाल, रक्तिम केन्द्रीय विभागकी माया थापा, रक्तिम क्षेत्रीय विभागकी संयोजक कृष्णाकुमारी विक, महिला उत्तर नगर विभागकी संयोजक बिजुला शर्मा, दक्षिण महिला विभागकी संयोजक गुमा राना, विद्यार्थी क्षेत्रीय विभागकी सदस्य प्रियङ्का विकको आतिथ्य रहेको थियो ।

    गङ्गा कडायतको सञ्चालन तथा महिला क्षेत्रीय विभागकी संयोजक पुष्पा पौडेलको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई सबिता पौडेलले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा महिला अधिकार, मताधिकार, प्रवासी जीवनमा भोग्नुपरेको कथाव्यथा, सङ्घीयताको खारेजी, एमसिसीको खारेजी, गणतन्त्रको रक्षा, समाजमा महिलामाथि हुने गरेको उत्पीडन हिंसा आदि विषयमा गीत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा महिला क्षेत्रीय विभाग, उत्तर नगर विभाग, दक्षिण महिला विभाग, सापुरनगर एरिया, हैदरनगर एरिया, सैनिकपुरी एरिया, सेकेन्दराबाद ए एरिया ,सेकेन्दराबाद बी एरिया, नाचाराम एरिया ,कुसाइगुडा एरिया, रक्तिम क्षेत्रीय विभाग सहित १३ ओटा टोलीले तिजी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    सो अवसरमा रक्तिमकै तिजी गीतमा रक्तिमका कलाकारहरूले पनि नृत्य प्रस्तुत गरेका थिए ।

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.