• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जापान नेपाली एकता समाजले दिदीबहिनीलाई दर खुवाएर मनायो तीज


  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
  • मेघराज रिस्मेली, जापान ।
    जापान नेपाली एकता समाजले नेपाली महिलाहरुको महान पर्व तीज विभिन्न कार्यक्रम गरी मनाएको छ ।

    Advertisement

    एकता समाजमा आवद्ध महिलालाई समाजले सांस्कृतिक कार्यक्रम गरी प्रगतिशील रुपमा तीज पर्व मनाएको हो ।

    वैदेशिक रोजगारी र अध्ययनका लागि जापान पुगेका नेपाली दिदीबहिनीहरूलाई एकता समाजको आयोजनामा दर खुवानुका साथै शुभकामना आदान प्रदान गरिएको थियो ।

    जापान नेपाली एकता समाज क्षेत्रीय समिति कान्साईको आयोजनामा ओसाकाको योदोगावा स्थित ताजमहल रेष्टुरेन्टमा शुभकामना आदान प्रदान गरी तीज पर्व मनाइएको छ ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष हेमलाल गौतम र महिला नेत्री तुलसी खरेलले सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुलाई शुभकामना दिनुभएको थियो ।

    यस्तै, जापान नेपाली एकता समाजका केन्द्रीय महासचिव तेजेन्द्र क्षेत्री, केन्द्रीय कोषाध्यक्ष छन्द सापकोटा, समाजका संस्थापक उपाध्यक्ष भीम केसी, महिला अगुवा देवका गौतम, ईन्दिरा क्षेत्री, रूपा सापकोटा, समाजका वरिष्ठ सल्लाहकार नन्दु शर्मा, केन्द्रीय उपाध्यक्ष गोपाल सापकोटा (गोबिन्द), र समाजसेवी मनि सुवेदीको आथित्यता रहेको थियो ।

    कार्यक्रममा उपस्थिती महिला दिदीबहिनीहरूले मौलिक तीज गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कान्साईबासी नेपालीहरूको उपस्थिती रहेको थियो।

    जापान नेपाली एकता समाज क्षेत्रीय समिति कान्साईका अध्यक्ष गोपालकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष भुवन सापकोटा (भेषराज) को स्वागत तथा सहसचिव मेघराज रिष्मेलीको सञ्चालनमा सम्पन्न भएको थियो।

    यता, जापान नेपाली एकता समाज टोकियो क्षेत्रीय समिति कान्तोद्वारा तीजको शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रम सेम्टेम्बर ११ सोमबार टोकियोको सिन्जुकुस्थित गिन्जा रेष्टुरेन्टको हलमा सम्पन्न भएको छ ।

    कार्यक्रम एकता समाजका केन्द्रीय अध्यक्ष सालिकराम सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष डण्ड सापकोटा र केन्द्रीय सचिव धनराज गौतमको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा उपस्थिती महिला दिदीबहिनीहरूले तीजका विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रम जापान नेपाली एकता समाज क्षेत्रीय समिति कान्तोका अध्यक्ष नारायण कॅंडेलको अध्यक्षता, कान्तो सदस्य दयाराम सुवेदीको स्वागत मन्तव्य र महिला प्रतिनिधी सुमित्रा गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

    बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.