• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कपिलवस्तुमा महिलाले प्रगतिशील तरिकाले मनाए तीज कार्यक्रम


  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
  • तौलिहवा । अखिल नेपाल महिला संघ शिवराज नगर समितिको आयोजनामा खरेन्द्रपुरमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा महिला दिदीबहिनीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर रमाइलो गरेका थिए । तीज गीतमार्फत महिलाहरुले संघीयता र भष्टाचार र कुशासनको विरोध जनाउनुका साथै राष्ट्रियता झल्कने गीत गाएका थिए ।

    त्यसक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले ‘एक बनौं लौ एक बनौं’ गीतले स्वागत गरेका थिए।

    कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष अम्बिका पौडेलले शुभकामना दिँदै महिलाहरु तीज मनाउने नाममा खानपिन र रमाइलोमा भुल्दै गएको बताउनुभयो । उहाँले अखिल नेपाल महिला संघले महिला हरुलाई सचेत बनाउँदै आफ्नो हक हितको लागि संघर्ष गर्न सिकाएको स्पष्ट पार्नुभयो ।

    यस्तै, राष्ट्रिय जनमोर्चा जिल्ला समिति कपिलवस्तुका सचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले कार्यक्रम सफलताको शुभकामना दिँदै हिन्दुहरुको चाड पर्व भड्किलो, खर्चिलो बन्दै गइरहेको हुँदा यसलाई प्रगतिशील दिशामा लैजान पार्टीले विशेष ध्यान दिँदै लगातार प्रगतिशील कार्यक्रम गर्दै आएको बताउनुभयो ।

    अहिले गाउँघरमा महिनौंदेखि तीज मनाइरहेको र तीजको फेसनले समाजमा महिलाहरु विभाजित भएको बताउनुभयो । उहाँले अखिल नेपाल महिला संघ, शिवराज नगर समितिले प्रगतिशील कार्यक्रम गरेर महिलाहरुलाई र समाजलाई सचेत पार्ने काम गरेकोमा धन्यबाद दिनु भएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय वैकल्पिक सदस्य मानबहादुर नेपालीले पनि शुभ कामना व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला सल्लाका तथा अखिल नेपाल महिला संघ नगर सदस्य इन्द्र कला खनाल, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा मगरको पनि आतिथ्यता रहेको थियो ।

    अखिल नेपाल महिला संघका जिल्ला सहसचिव तथा शिवराज नगर समितिका अपाध्यक्ष बिनिता अदैको अध्यक्षता समपन्न कार्यक्रमको सञ्चालन मिना पोखरेल र स्वागत अखिल नेपाल महिला संघका जिल्ला सदस्य निर्मला सापकोटाले गर्नु भएको थियो ।

    बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.