• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एम.सी.सी. विरुद्ध मूल प्रवाह दक्षिण भारतको भर्चुअल कार्यक्रम


  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
  • जनकराज पौडेल, चेन्नै ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा एम.सी.सी. (मिलेनियम च्यालेन्ज कर्पोरेसन) विरुद्ध कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा २०८० भदौ १३ गते बुधबार साँझ भर्चुभल माध्यमद्वारा सो कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति खनालले एम.सी.सी. विशुद्ध अनुदान मात्र नभएर अमेरिकी साम्राज्यवादको हिन्दप्रसान्त रणनीतिको अङ्ग भएको हुनाले त्यसबाट नेपाली सार्वभौमिकतासामु आँच पुग्ने बताउनुभयो ।

    ‘एमसिसीको आवरणमा अमेरिकी साम्राज्यवादले नेपालको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप गरेको छ’ उहाँले भन्नुभयो– ‘नेपालको राष्ट्रिय स्वाधीनता खतरामामाथि आँच पुग्ने भएकाले एम.सी.सी. लाई कुनै पनि हालतमा खारेज गर्नुपर्दछ ।’

    कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव प्रेम पौडेलले देशमा एकातिर प्रतिगामि तत्त्वहरू सलबलाइरहँदा आन्दोलनका उपलब्धि गुम्ने खतरा र अर्कोतर्फ साम्राज्यवादको नाङ्गो हस्तक्षेपका कारण राष्ट्रियतामाथि आँच पुग्ने बताउनुभयो ।

    उहाँले यी दुवै खतराका विरुछ सम्पूर्ण देशभक्त तथा वामपन्थीहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा उपाअध्यक्ष केबी थापा, कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरू भीमबहादुर थापा, भगवति कुँवर, चोवनाथ शर्मा, चन्द्रकान्त शर्मा, नरेश विक, केशमान नेपाली, राष्ट्रिय जनमोर्चा गुल्मी नेता तथा वडासदस्य अशोक पुन, मध्यदक्षिण भारत क्षेत्रीय समितिका सचिव तिलक रानाको आतिथ्य रहेको थियो ।

    सहिदको सम्मानमा एक मिनेट मौनधारणपश्चात् अघि बढेको उक्त कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्माले स्वागत गर्नुभएको थियो ।

    बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.