• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महामन्त्री सिंहले सङ्घीयताको पक्षमा अभिव्यक्ति नदिएको प्रवक्ता पुरीको स्पष्टीकरण


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भदौ ९ गते शनिबार कैलालीको धनगढीमा सम्पन्न पत्रकार सम्मेलनमा सङ्घीयताको पक्षमा अभिव्यक्ति नदिएको स्पष्टीकरण दिनुभएको छ ।

    Advertisement

    धनगढीका विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले महामन्त्री सिंहले गणतन्त्र र सङ्घीयतामाथि विदेशी शक्तिबाट खतरा रहेको अभिव्यक्ति दिएको समाचार प्रकाशन गरेपछि प्रवक्ता पुरीको सो स्पष्टीकरण आएको हो ।

    २०८० भदौ १० गते आइतबार जारी उक्त स्पष्टीकरणमा नेकपा (मसाल) सङ्घीयताको खारेजीका लागि लगातार सङ्घर्ष गर्दै आएको र सो नीतिमा पार्टी अझै पनि दृढ र प्रतिबद्ध रहेको जानकारी दिइएको छ ।

    यस्तो छ, प्रवक्ता पुरीद्वारा जारी स्पष्टीकरणको पूर्ण पाठ :
    “२०८० भदौ ९ गते धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंहले “गणतन्त्र र सङ्घीयतामाथि विदेशी शक्तिहरूबाट खतरा रहेको” भनेर बताउनुभएको भन्ने समाचार विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएका छन् । त्यस प्रकारका समाचारबाट हाम्रो पार्टीको सङ्घीयतासम्बन्धी नीतिमा केही भ्रम पैदा भएको छ ।

    हाम्रो पार्टीले सुरुदेखि नै नेपालमा सङ्घीयता विरुद्ध कडा सङ्घर्ष गर्दै आएको छ र अहिले पनि सङ्घीयताको खारेजीको लागि हाम्रो पार्टी दृढ र प्रतिबद्ध छ । त्यो सन्दर्भमा हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले सङ्घीयताको पक्षमा अभिव्यक्ति दिएको भन्ने समाचारमा सत्यता छैन । पत्रकार सम्मेलनमा उहाँले सङ्घीयताको खारेजीमा जोड दिएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।”

    सञ्चारमाध्यमको उपर्युक्त वाक्यबाट नेकपा (मसाल) सङ्घीयताको पक्षमा रहेको अर्थ लाग्ने भएकाले उक्त वक्तव्य जारी गरिएको देखिएको छ ।

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.